Below Menu
Below Menu

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो।

पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

Advertisment

थप समाचार