शुक्रबार १२ भदौ, २०८३,
Fri, 28 Aug, 2026
Follow Us:
काठमाडौं : सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।