Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको २५ लाख ५७९ दशमलव ६०३५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार