वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
म्युनिसिपल कन्फरेन्समा भाग लिन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान
म्युनिसिपल कन्फरेन्समा भाग लिन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान

काठमाडौं : इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेकी छिन् ।  इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उहा...

US-Iran talks to begin in Switzerland as Tehran says it closed Strait of Hormuz
US-Iran talks to begin in Switzerland as Tehran says it closed Strait of Hormuz

Direct talks between the US and Iran are set to begin in Switzerland despite the Iranian military saying it has closed the Strait of Hormuz again over Israel's attacks on southern Lebanon. The US military has disputed the claim, saying "traffic continues to flow". Iran said the Stra...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारो...

आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्बको व्यापार, निर्यात बढ्दा २७ प्रतिशतले बढ्यो कारोबार 
आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्बको व्यापार, निर्यात बढ्दा २७ प्रतिशतले बढ्यो कारोबार 

काठमाडौं : पछिल्ला वर्षहरुमा बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापार निरन्तर रुपमा बढेको छ । कम्पनीले एक वर्षमा झण्डै साढे १८ अर्बको व्यापार गरेको छ ।  कम्पनीले सन् २०२५ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी ह...

आइएमईको सांगितिक एम्बेसेडरमा प्रकाश सपुत नियूक्त
आइएमईको सांगितिक एम्बेसेडरमा प्रकाश सपुत नियूक्त

काठमाडौं : आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले स...

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको र...

बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने
बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने

महोत्तरी : नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्था...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६: अपेक्षा र प्रतिबद्धता
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६: अपेक्षा र प्रतिबद्धता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ सुरु भएको यस ऐतिहासिक ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ को सुखद् अवसरमा आयोजक संस्था र मेरो...

सहकारीमार्फत महिलाको सहभागिता वृद्धि गर्न ‘पोलिसी’ र ‘लिगल फ्रेमवर्क’लाई बलियो बनाऔँ: महाप्रबन्धक थापा
सहकारीमार्फत महिलाको सहभागिता वृद्धि गर्न ‘पोलिसी’ र ‘लिगल फ्रेमवर्क’लाई बलियो बनाऔँ: महाप्रबन्धक थापा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् । घरेलु तथा साना उद्योग स्थापना गरी महिलाहरुले वस्तु उत्पादन तथा बजारिकरणमार्फत् आय आर्जनमा वृद्धि गर्न सकेको उनले बताए ।  मुलु...

महिला सशक्तीकरण र नेतृत्व विकासमा सहकारीको भूमिका प्रशंसनीय: मन्त्री पौडेल
महिला सशक्तीकरण र नेतृत्व विकासमा सहकारीको भूमिका प्रशंसनीय: मन्त्री पौडेल

काठमाडौं : बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी अभियानले विश्वभर महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याएको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यम...

प्रतिमा सहकारी २७औँ वर्षमा, अध्यक्ष शर्माद्वारा सुशासन र सदस्यहितप्रति प्रतिबद्धता
प्रतिमा सहकारी २७औँ वर्षमा, अध्यक्ष शर्माद्वारा सुशासन र सदस्यहितप्रति प्रतिबद्धता

काठमाडौं : ललितपुरको थसिखेलमा केन्द्रीय कार्यालय रहेको प्रतिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरवपूर्ण २६ वर्षको यात्रा सफलतापूर्वक पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ। यस ऐतिहासिक अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले सदस्यहरूको अतुलनीय विश्वास, निरन्तर सहयोग र सक्रिय सहकार्यप्रति आभार...

डाँगीको नेतृत्वमा इप्पानको पहिलो बैठक, नीतिगत सुधार र लगानीमैत्री वातावरणमा जोड
डाँगीको नेतृत्वमा इप्पानको पहिलो बैठक, नीतिगत सुधार र लगानीमैत्री वातावरणमा जोड

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जंगबहादुर राणासहित संस्थापक सदस्यहरूको ऊर्जा क्षेत्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली...

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ।  आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँ...

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु 
यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

काठमाडौं : सरकारले नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।  यसका साथै सहकारी सम्बन्धी प्रचलित कान...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्ड अध्यक्षका नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।  वि.सं. २०२५ जेठ ९ गते (२२ मे १९६८) कैलाली जन्मिएका डा. भट्टले त्...

सरकारको नीतिले फेरिएको हुलाक सेवा, घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव
सरकारको नीतिले फेरिएको हुलाक सेवा, घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं : सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा विभागमार्फत् थालिएको ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) को प्रगति उल्लेख्य देखिएको छ । हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाउने तथा संस्थागत सुधारका विविध काम अघि बढेसँगै राहदानी, सवारी चालक...

बीमा र पुनर्बीमाको विदेशी मुद्रा सटहीलाई सहज बनाउन प्राधिकरण र राष्ट्र बैंकबीच छलफल
बीमा र पुनर्बीमाको विदेशी मुद्रा सटहीलाई सहज बनाउन प्राधिकरण र राष्ट्र बैंकबीच छलफल

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारो...

१० वर्षको कृषि अनुदानमाथि छानबिन गर्न सहसचिव दाहालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन
१० वर्षको कृषि अनुदानमाथि छानबिन गर्न सहसचिव दाहालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ । मन्त्री चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्...

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य सुधार 
झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४० कम्प...

विगतका सरकारको कमजोर नियमनले सहकारीमा बचतकर्ताको रकम डुब्योः मन्त्री रावल
विगतका सरकारको कमजोर नियमनले सहकारीमा बचतकर्ताको रकम डुब्योः मन्त्री रावल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकट र बचतकर्ताको रकम डुब्नुमा विगतका सरकारहरूको कमजोर नियमन र निगरानी मुख्य कारण रहेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ माथि उठेका प्रश्नहरू...

सार्वजनिक खरिद ऐनका जटिलता हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री गौतम
सार्वजनिक खरिद ऐनका जटिलता हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री गौतम

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खरिद...

धनुषामा निर्माणाधीन चार तारे मनसरा होटलको सञ्चालन अवधि थपियो, लागत डेढ अर्ब बढी
धनुषामा निर्माणाधीन चार तारे मनसरा होटलको सञ्चालन अवधि थपियो, लागत डेढ अर्ब बढी

काठमाडौं : धनुषाको गोदार क्षेत्रमा निर्माणाधीन चारतारे मनसरा होटलको व्यावसायिक सञ्चालन लक्ष्य एक वर्ष पछाडि सरेको छ। करिब १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको होटल अब सन् २०२८ को अप्रिलबाट सञ्चालनमा आउने लक्ष्य राखिएको छ। मनसरा होटल प्रालिले सुरुमा होटललाई सन् २०२७ को अप्रिलभ...

US-Iran talks postponed as Vance pulls out of Switzerland trip
US-Iran talks postponed as Vance pulls out of Switzerland trip

USA : A new round of direct talks between the US and Iran have been postponed after Vice-President JD Vance delayed a planned trip to Switzerland. The White House announced late on Thursday that Vance would not be travelling to the talks and said the logistics had not been "simple or predict...

राष्ट्रिय ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, सहकारीलाई परिचालन गरौँः सांसद पौडेल
राष्ट्रिय ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, सहकारीलाई परिचालन गरौँः सांसद पौडेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले राष्ट्रिय ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके मात्र त्यसको प्रतिफल जनताले अनुभूति गर्न सक्ने बताएकी छन्। प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद पौडेलले ऋणलाई केवल बोझका रूपमा...