चितवन : भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिने संकेत देखिएको छ। महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएपछि कार्यक्रम कम्तीमा एक दिन पछाडि धकेलिनसक्ने अनुमान गरिएको हो। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएको त्रुटि सच्याउने...
काठमाडौं : मारुती सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.८३ प्रतिशत कम हो । कम्पनीले सन् २०२५ को नौ महिनामा ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन्...
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न निकायसँगको समन्वयमा झापा र मोरङका चार वटा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत गतिविधि भेटिएपछि आवश्यक कारबाही तथा निर्देशन जारी गरिएको विभागले जनाएको छ। अनुगम...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैय...
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ६.२५ प्रतिशत ब्याजदरको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब र...
काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेप...
काठमाडौं : भुटानको कृषि तथा पशुपालन मन्त्रालय मातहतहको कृषि बजारीकरण र सहकारी विभागकी सहायक आर्थिक विकास र बजारीकरण अधिकृत युगेन छोमोले भुटानको कृषि तथा पशुपालनको क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएकी छिन् । उनले भुटानमा सहकारीले कृषकहरुलाई एकजुट बनाएर ब्यापारिक संस्...
चितवन : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भेलामा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण, सुशासन र संस्थागत सुधारलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कार निर्माणको आवश्यकता औंल्याएका छन्। उनले नेपालको प्रमुख चुनौ...
काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ११ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि ५ लाख कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त...
ललितपुर : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।...
काठमाडौं : सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीतिमा सहकारीको प्रतिनीधि नराखेको गुनासो गर्दै अबको बजारीकरणमा सहकारीहरु विच नै समन्वय हुुनुपर्ने आवश्यकता...
काठमाडौं : महिलाहरूको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनका अवसरमा आयोजित ‘कृषि उत्पादन र खाद्य पारिस्थितिक प्रणालीमा महिला सहकारीको भूमिकाः अहिले र भविष्य...
काठमाडौं : नवलपरासीको दुम्किबासमा अतुल्य स्टिल्स प्रालिले जीआई वायर तथा तारजाली (ग्याबिन बक्स) उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। परियोजना करिब ३० करोड २० लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । परियोजनाको कुल लागतमध्ये करिब ६५ प्रतिशत बैंक ऋ...
ललितपुर : राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा ललितपुरमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहक...
काठमाडौं : सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथ्याङ्कमा आधारित नीति, स्रोतमा पहुँच र क्षमता विकास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...
काठमाडौं : इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेकी छिन् । इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उहा...
Direct talks between the US and Iran are set to begin in Switzerland despite the Iranian military saying it has closed the Strait of Hormuz again over Israel's attacks on southern Lebanon. The US military has disputed the claim, saying "traffic continues to flow". Iran said the Stra...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारो...
काठमाडौं : पछिल्ला वर्षहरुमा बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापार निरन्तर रुपमा बढेको छ । कम्पनीले एक वर्षमा झण्डै साढे १८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी ह...
काठमाडौं : आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले स...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको र...
महोत्तरी : नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्था...
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ सुरु भएको यस ऐतिहासिक ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ को सुखद् अवसरमा आयोजक संस्था र मेरो...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् । घरेलु तथा साना उद्योग स्थापना गरी महिलाहरुले वस्तु उत्पादन तथा बजारिकरणमार्फत् आय आर्जनमा वृद्धि गर्न सकेको उनले बताए । मुलु...