वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा नेपालमा सार्वजनिक, मूल्य कति?
सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा नेपालमा सार्वजनिक, मूल्य कति?

कठमाडौं : सुजुकी ब्राण्डको नेपालका लागि चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो । सो सार्वजनिक कार्यक्रममा दुवै...

नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कून बीच सम्झौता
नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कून बीच सम्झौता

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष...

श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड
श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड

काठमाडौं : श्री एयरलाइन्सको आज कुनै पनि जहाज उडेका छैनन्। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाज आकासमै एकतर्फको इन्जिनमा आगो लागेपछि ठूलो दुर्घटनाबाट जोगिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि श्री एयरलाइन्सका सबै ज...

सुरक्षित सहकारी निर्माणका लागि व्यवस्थापकीय नेतृत्व प्रतिवद्ध
सुरक्षित सहकारी निर्माणका लागि व्यवस्थापकीय नेतृत्व प्रतिवद्ध

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका...

चैतबाट ब्याजदर घट्ने निश्चित
चैतबाट ब्याजदर घट्ने निश्चित

काठमाडौं : नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ ।  अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम...

सहकारीले गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने अवस्था जटिल बन्छ: पूर्व अर्थसचिव
सहकारीले गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने अवस्था जटिल बन्छ: पूर्व अर्थसचिव

काठमाडौं : सहकारी क्षेत्रले गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने भोलीका दिनमा अवस्था जटिल बन्दै जाने पूर्वअर्थ सचिव शिशिर ढुंगानाले बताएका छन्। सहकारीहरुमा बचत कम उठने र त्यसको असर कर्जा लगानीमा समेत पर्ने ढुंगानाले बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा...

राष्ट्र बैंकका निर्देशकको प्रश्न- सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ?
राष्ट्र बैंकका निर्देशकको प्रश्न- सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ?

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्। बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकार...

आईएमई र जिएमई गाभियो, एकीकृत कारोबार भोलीदेखि
आईएमई र जिएमई गाभियो, एकीकृत कारोबार भोलीदेखि

काठमाडौं : आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएकाे छ। एकीकरणपछि संस्थाकाे नाम आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड हुनेछ। दुई संस्था बीचकाे एकीकृत काराेबार फागुन २५ बिहीबारदेखि हुने संस्थाले जनाएको छ।

सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन बचत ऋण ऐन आवश्यक
सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन बचत ऋण ऐन आवश्यक

काठमाडौं : राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)काे आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन् । सञ्चालकहरुले बदमासी गरे...

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने
एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं : एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले करसहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आव २०७७र७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। लाभांश नेपाल राष्ट...

राष्ट्र बैंकले भन्यो- कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्छ
राष्ट्र बैंकले भन्यो- कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्छ

काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्ने बताएको छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म नबढ्ने र परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तन अनुसार थपघट हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। सूचनामा भनिएको छ, ‘एक पटक निर्धारण भएक...

विनोद चौधरीलाई सहकारी चाहिने हो त? (भिडियो)
विनोद चौधरीलाई सहकारी चाहिने हो त? (भिडियो)

कैलाशभक्त प्रधानाङ्ग सहकारी विज्ञ हुन् । प्रधानाङ्ग विगत लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल छन् । उनी नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्ष समेत हुन् । विनोद चौधरीलाई सहकारी चाहिने हो त? हेर्नुस् भिडियो  

एन आई सी एशिया क्यापिटल सातौं वर्षमा, ६ मा ६ अफर योजना सार्वजनिक
एन आई सी एशिया क्यापिटल सातौं वर्षमा, ६ मा ६ अफर योजना सार्वजनिक

काठमाडौं : एन आई सी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ। कम्पनीले मा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ। क्यापिटलको ६ मा ६ अफर लगानी व्यवस्थापन सेवा अन्तर्गत  लगानी व्यवस्थापन स...

वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिन्छः प्रधानमन्त्री प्रचण्ड
वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वि...

बुधबारदेखि हुने सिईओ वर्कशपको तयारी पुरा
बुधबारदेखि हुने सिईओ वर्कशपको तयारी पुरा

काठमाडौं : ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित हुने सहकारीका व्यवस्थापन प्रमुखहरुको तोस्रो राष्ट्रिय गोष्ठीको तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स...

महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश पारित
महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश पारित

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आइतबार सम्पन्न भएकाे छ । संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएकाे थियाे ।  सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर...

कर्मचारीको न्यूनतम तलब ३४ हजार
कर्मचारीको न्यूनतम तलब ३४ हजार

काठमाडौं : कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ। निजामती सेवा र निजामती...

पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल
पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा...

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम
दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट बढे ६५.५ रुपैयाँ बनाउने निर्णय सरकारले गरेको हो। राष्ट्रिय दुग्ध विकास बोर्डको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो। सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्य...

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्...

‘कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’
‘कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले पछिल्लो समय केही व्यक्तिले बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको विरोध गरेका छन्। उनीहरुले कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता रहेको बताएका छन्। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एस...

फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?
फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?

काठमाडौं : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रा.लि.ले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ। नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर...

४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक
४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोष अन्तर्गत सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २४ करोड,  उपदा...

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्न सकिने 
इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्न सकिने 

काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ। अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सकिने जनाएको छ। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी...