वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शेयर बजारको ओरालो यात्रा कायमै
शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार ५.३२ अंकले घटेर परिसूचक १९३३.३१ बिन्दुमा पुगेर बन्द भएको हो। २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबार भएका जलविद्यु...

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर
जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

काठमाडौं : ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ। न्युरोड ताम्राकार कम्प्लेक्सको तेस्रो तला (शप नं. ३१) मा रहेको जिओ स्टोरले फागुन २१ गतेदेखि ‘होलीमा जिओको उपहार, बैंकक भ्रमणको रमाईलो अवसर’ अफर ल्याएको हो। यो...

बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो। यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत ब...

साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक
साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक

काठमाडौं : पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व भएको नेपाल राष्ट्र बैंकले बताएको छ। जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी...

राष्ट्रिय क्रिकेट टोलीलाई एनएमबि बैंकद्वारा प्रोत्साहन पुरस्कार
राष्ट्रिय क्रिकेट टोलीलाई एनएमबि बैंकद्वारा प्रोत्साहन पुरस्कार

काठमाडौं : एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप जनही २१ हजार प्रदान गर्ने घोषणा गरेको छ। यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका  गौरव हुन् खेलाडीको मनोबल उच्च कायम...

एक सय सहकारीका चल अचल सम्पत्ति रोक्का
एक सय सहकारीका चल अचल सम्पत्ति रोक्का

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको छ। सहकारी मूल्य, मान्यता विपरित कार्य गर्ने एक सय सहकारी संस्थाका चल अचल सम्पत्ति रोक्का गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। त्यस्तै मन्त्रालयले एक हजार भन्दा...

सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १४.४४ अंकले घटेर परिसूचक १९३८.६२ बिन्दुमा पुगेर बन्द भएको हो। २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको सेयर कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेको ट्रेडिङ समूहक...

बैंक तथा वित्तीय संस्थाले घटायो ब्याजदर
बैंक तथा वित्तीय संस्थाले घटायो ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि ब्याजदर घटाएका छन्। बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले आजदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका छन्। बैंकहरुले रेमिट्यान्स बचत र मुद्दतीमा ब्याजदर घटाएका छैनन्। नेपाल बैंकर्स संघले चैत महिनामा मुद्दती निक्षेपको यथावत राख्दै बचत...

मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने
मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने

काठमाडौं : मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार २ करोडसम्म साना तथा मझौला व्यवसाय कर्जा पाईने छ।  कृषिकर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाए...

८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा
८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा

काठमाडौं : लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८२.६२ प्रतिशतसम्म बढेको प्रतिवेदनले देखाएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको मा पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ। गत आर्थिक...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : आगामी चैत २८ र २९ का लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। श्रेष्ठ हाल उपाध्यक्ष छन्।  मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि...

नेप्सेमा १.८५ अंकको सुधार
नेप्सेमा १.८५ अंकको सुधार

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १.८५ अंकको सुधार देखिएको छ ।  नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दु कायम भएको हो । सोमबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । हिजो नेप्से २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दु कायम भएको थियो।  आ...

लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)
लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको हो। https://drive.google.com/file/d/14Jeg0HwtnpRYhYOR5wR3c75YRHGitI0T/view

ऋण तिर्दैनौं भनेका छैनौं,  ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ
ऋण तिर्दैनौं भनेका छैनौं, ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको बताएका छन् । तर चर्को ब्याजदर घटाउनु पर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको...

फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर
फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर

काठमाडौं : फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। नेपाल वित्तीय संस्था संघको आजको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। फाइनान्स कम्पनीहरुले एक वर्ष र सो भन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब...

ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह
ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह

विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाका, मोरङका तीन सञ्चालक प्रक्राउ परेका छन्। सदस्यहरुको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्ने व्यक...

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? (पूर्ण पाठ)
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ। आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो । सार्वजनिक भएको उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य...

बैंकको ब्याजदर एकल बिन्दुमै : प्रधानमन्त्री
बैंकको ब्याजदर एकल बिन्दुमै : प्रधानमन्त्री

पुष्पकमल दाहाल “प्रचण्ड” कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको छु । मुद्रास्फिर्ति नियन्त्रण भित्रै छ । नेपाल बैं...

आर्थिक संकटको सम्भावना टरेको छ: प्रधानमन्त्री दाहाल
आर्थिक संकटको सम्भावना टरेको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं : अर्थतन्त्र सजिलो अवस्थामा नभए पनि आत्तिइ हाल्नुपर्ने परिस्थिति नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। ‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो की, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटम...

वित्तीय संकटको असर बिमामा पनि देखियो, झण्डै १० हजार पोलिसी सरेण्डर 
वित्तीय संकटको असर बिमामा पनि देखियो, झण्डै १० हजार पोलिसी सरेण्डर 

काठमाडौं : वित्तीय संकटको असर बिमा कम्पनीहरुमा पनि देखिएकोछ । माघ महिनामा मात्रै ९ हजार ८ सय ३९ जनाले पोलिसी सरेण्डर (त्याग) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको पोलिसी सरेण्डर भएको हो। पुस महिनामा ६ हजार ७ सय ८२ जनाले...

उप्रेतीको नेतृत्वमा सहकारीमा ‘बिग मर्जर’, ११ अर्बको बन्यो आइडियल यमुना
उप्रेतीको नेतृत्वमा सहकारीमा ‘बिग मर्जर’, ११ अर्बको बन्यो आइडियल यमुना

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित सात सहकारी एक आपसमा मर्ज (एकीकरण) भएका छन् । शनिबार ती संस्थाहरुले संयुक्त साधारण सभा समेत सम्पन्न गरेका छन् । एकीकरण भएका सहकारीहरुमा आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण...

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा नेपालमा सार्वजनिक, मूल्य कति?
सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा नेपालमा सार्वजनिक, मूल्य कति?

कठमाडौं : सुजुकी ब्राण्डको नेपालका लागि चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो । सो सार्वजनिक कार्यक्रममा दुवै...

नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कून बीच सम्झौता
नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कून बीच सम्झौता

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष...