गण्डकी : गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८...
म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बतए । “सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट...
काठमाडौं : विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगको कात्तिक १९ गते बसेको बैठकले यी दुबै कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। राप्ती ह...
बाजुरा : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन्...
काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशनले साधारणसभा बोलाएको छ। कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले मंसिर १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ः१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुनेछ । इन्स्योरेन्सले लाभांश प्रस्तवा बिना नै साध...
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि सुरु गरिएको हो । त्यसका लागि उक्त गाउँपालिक...
चितवन : फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो । निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रश...
काठमाडौं : सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर ब...
काठमाडौं : आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड...
काठमाडौं : लामो समयदेखि खुलेर लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपसँगै कर्जा प्रवाहमा पनि विस्तार भएको पाइएको हो । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि...
सिड्नी :अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिना...
काठमाडौं : दुई कम्पनीले दुई लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंक र लुम्बिनी विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको दुई लाख २ हजार ७७ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । कुमारी बैंकले संस्थापक शे...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले जाजरकोटका भुकम्प पिडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ५० लाख नगद सहयोग प्र...
काठमाडौं : १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् । आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको...
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले...
काठमाडौं : एक वर्षमा भगवती स्टिल इन्डष्ट्रिजको व्यापार ९४ प्रतिशत भन्दा बढीले बढेको छ । कम्पनीले सन् २०२३ मा तीन अर्ब ५७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । सन् २०२२ को तुलनामा यस अवधिमा कम्पनीको व्यापार ९४.९८ प्रतिशतले बढेको हो । जबकी सन् २०२२ मा कम्पनीले एक अर्ब ८३ करोड ५०...
फुङ्लिङ : ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली...
काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा एफपीओ जारी गर्ने भएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्ब...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेज...
लण्डन : र्यान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि शेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ । सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्यान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा कर...
काठमाडौं : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कोषले २३ करोड २७ ल...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रु...
काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्...