वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उच्च अकंले बढ्यो शेयर बजार, ९३ करोड ४८ लाखमा झर्यो कारोबार 
उच्च अकंले बढ्यो शेयर बजार, ९३ करोड ४८ लाखमा झर्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १० कम...

बीआरआई परियोजनामा थप एक सय अर्ब डलरभन्दा बढी लगानी गर्दै चिन 
बीआरआई परियोजनामा थप एक सय अर्ब डलरभन्दा बढी लगानी गर्दै चिन 

बेइजिङ : चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् । बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द...

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित
नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

काठमाडौं : नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।  संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठला...

बागलुङका सहकारी पीडितलाई छोएन दसैँले
बागलुङका सहकारी पीडितलाई छोएन दसैँले

गलकोट : दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यीय सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इ...

ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय
ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। बोर्डले कमिसन घटाउने निर्णय गरी अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने समेत निर्णय  गरेको छ ।  बोर्डका एक अधिकारीका अनुसार अहिले विद्यमान स्लाबभित्र रहेर समग्रमा करिब १० देखि १२ प्रतिशतको बीचमा  ब्रोकर कसिमन...

नोटको जतन कसरी गर्ने ?
नोटको जतन कसरी गर्ने ?

- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं । - नोटमा जथाभावी केरमेट नगरौं । - समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । - नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने...

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन 
चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन 

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी...

शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले अनुमति लिँदा करिब ६ करोड रोयल्टी संकलन  
शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले अनुमति लिँदा करिब ६ करोड रोयल्टी संकलन  

काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ८८१ जनाले अनुमति लिएका छन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो । शरद ऋतुलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ । पर्यटन विभागका अनुसार यस याममा ४२...

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हटयो
श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हटयो

कञ्चनपुर : छ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजगारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी निकै खुसी देखिन्छन्। पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौँस्थित वैदेशिक...

सूर्योदय वोमी लघुवित्तकाे १० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 
सूर्योदय वोमी लघुवित्तकाे १० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १० हजार १३१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  कम्पनीले उक्त शेयर खरिदका लागि वि...

पूर्णरूपमा सञ्चालनमा आयो झुलाघाट नाका
पूर्णरूपमा सञ्चालनमा आयो झुलाघाट नाका

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।   पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्...

ढिलासुस्तीले थलिए सडक योजनाः थपिदै लागत, बढ्दै दुर्घटना 
ढिलासुस्तीले थलिए सडक योजनाः थपिदै लागत, बढ्दै दुर्घटना 

म्याग्दी : म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान जेभीले रु २२ करोड ५७ लाखमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ६९ प्रतिशत रहेको पूर...

राष्ट्र बैंकद्वारा एकिकृत निर्देशन २०७९ संशोधन, यस्ता छन् थपिएका व्यवस्था 
राष्ट्र बैंकद्वारा एकिकृत निर्देशन २०७९ संशोधन, यस्ता छन् थपिएका व्यवस्था 

काठमाडौं : नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७९ संशोधन गरिएको जनाएको हो । संशोधित निर्देशन अनुसार बैंकले कुनै पनि कर्जा निष्क...

सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढ्यो 
सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ...

मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन्: आरके शर्मा 
मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन्: आरके शर्मा 

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् ।  उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव भने स...

स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 
स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको १२.३५९९ प्रतिशतका दरले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको...

एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौं : एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।   बैंक र FMO बीचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मि...

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान
त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

काठमाडौं : त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी  अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।       विमानस्थलका महाप्रबन्...

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री 
एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका...

एनआरएनए सम्मेलन: अब कुरा भन्दा काम थालौं !
एनआरएनए सम्मेलन: अब कुरा भन्दा काम थालौं !

- चन्द्रप्रसाद ढकाल गैर आवासयी नेपालीहरुको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ । म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ । स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरुमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहा...

महासंघ अध्यक्ष ढकाल भन्छन्– ‘बहाना धेरै भए अब कुरा भन्दा काम थालौँ’
महासंघ अध्यक्ष ढकाल भन्छन्– ‘बहाना धेरै भए अब कुरा भन्दा काम थालौँ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् ।  आजदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्...

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत
ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

गलकोट : बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरे...

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट
राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चाडपर्वको अवसरमा ब्याज भुक्तानी गर्ने ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशैं, शुभ दिपावली, न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको छ । उक्त सुविधा २०८० कार...

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानक...