वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल  आयात
पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल  आयात

झापा : पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा त...

काठमाडौंमा आपराधिक गतिविधि बढ्दो, बैंकिङ कसुरका मात्रै सात हजार मुद्दा  
काठमाडौंमा आपराधिक गतिविधि बढ्दो, बैंकिङ कसुरका मात्रै सात हजार मुद्दा  

काठमाडौं : काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भए...

राजस्व सङ्कलन र वितरणमा पारदर्शीताको लागि सरकारी सहभागिताको माग
राजस्व सङ्कलन र वितरणमा पारदर्शीताको लागि सरकारी सहभागिताको माग

पाटन : एफएम रेडियोहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको राजस्वमा पारदर्शीताको लागि सरकारी सहभागिता हुनुपर्ने माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) ले आज ललितपुरमा पत्रकार सम्मेलन गर...

गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत

कास्की : गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत आवमा ल्याएको रु ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये रु २३ अर्ब ६४ करोड ५८ लाख ६० हजार पाँच सय ३७ दशमलव ९६ अर्थात् ६५ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रण कार्यालय गण्डकीले जा...

शेयर बजारमा ३६.१९ अंकको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 
शेयर बजारमा ३६.१९ अंकको गिरावट, कारोबार रकम पनि निरन्तर खुम्चिदै 

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको थियो । आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ कम्पनीको शेयरमूल्य घटे...

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा डा. टोकराज पाण्डे
त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा डा. टोकराज पाण्डे

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी डा. टोकराज पाण्डेले पाएका छन् । अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो । गत बिहीबार पाण्डेको अर्थ मन्त्रालयका सरुवा भएको थियो । यस अघि उनी राष्ट्...

ओटिसी बजारमा ८४ कम्पनीका दुई करोड कित्ता सेयर कारोबार
ओटिसी बजारमा ८४ कम्पनीका दुई करोड कित्ता सेयर कारोबार

काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका क...

लागुऔषध तस्करीमा दोषी ठहरिएका महिलालाई बीस वर्षपछि मृत्युदण्ड
लागुऔषध तस्करीमा दोषी ठहरिएका महिलालाई बीस वर्षपछि मृत्युदण्ड

सिंगापुर । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)...

सहकारीमार्फत डेढ सय रोपनीमा आलु खेती
सहकारीमार्फत डेढ सय रोपनीमा आलु खेती

म्याग्दी : पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अ...

जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिन्नौंः गृहमन्त्री श्रेष्ठ
जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिन्नौंः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।  प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित  पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । &nbs...

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

काठमाडौं । भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।  यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चा...

केपिलासगढीमा तोरी फलाउने किसानलाई अनुदान रकम वितरण
केपिलासगढीमा तोरी फलाउने किसानलाई अनुदान रकम वितरण

खोटाङ । केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले व्यवसायिकरूपमा तोरी उत्पादन किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आ...

मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर सूचीकृत 
मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर सूचीकृत 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ६७ हजार ३२९ दशमलव ११ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आ...

आर्थिक मन्दीको असर: २९ हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 
आर्थिक मन्दीको असर: २९ हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा 

काठमाडौं : एक वर्षमा २९ हजार व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २६६ व्यक्ती तथा कालोसूचीमा परेका हुन् ।  यस अवधिमा कालोसूचीमा पर्ने कम्पनीमा सहकारी, होेटल तथा रेष्टुरेन्ट, हस्पिटल, कलेज देखि निर्माण कम्पनीहरु पनि रहेका...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडियाबाट आक्रमण भयोः डा राणा
नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडियाबाट आक्रमण भयोः डा राणा

काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् ।  आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना...

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन्।  नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व...

अधिकांश औषधि पसल अनधिकृत व्यक्तिद्वारा सञ्चालित 
अधिकांश औषधि पसल अनधिकृत व्यक्तिद्वारा सञ्चालित 

दमौली । तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स)  प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएक...

सुनको मूल्य दुई सयले बढ्दा चाँदीको मूल्य घट्यो 
सुनको मूल्य दुई सयले बढ्दा चाँदीको मूल्य घट्यो 

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २ सय रुपैयाँले बढेको छ  । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार २ रुपैयाँ र तेजावी सुनको मूल्य एक ला...

सानिमा बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा 
सानिमा बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । सानिमा बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक तर्फको सेयर आजदेखि बिक्रीमा ल्याएका हुन् । सानिमा बैंकले संस्थापक शेयरधनीका नाममा रहेको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तले २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तले १५ हजार कित्ता संस...

सय रूपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह
सय रूपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह

बुटवल । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी एक सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य सङ्घले आग्रह गरेको छ । सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घसंस्थाको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो । सीमा नाकामा कडाइ...

गण्डकीका सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण
गण्डकीका सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण

गण्डकी । विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ । तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात...

मनकामना इन्जिनियरिङ्गको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना इन्जिनियरिङ्गको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका व...

आठ अर्ब लागतमा बनेको ४० मेगावाट क्षमताको अपर चमेलियाको उद्घाटन
आठ अर्ब लागतमा बनेको ४० मेगावाट क्षमताको अपर चमेलियाको उद्घाटन

काठमाडौं । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।  गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे...

स्वास्थ्य मन्त्रालयद्धारा देशभरका फार्मेसीमा अनुगमन सुरु
स्वास्थ्य मन्त्रालयद्धारा देशभरका फार्मेसीमा अनुगमन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।...