वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९÷८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख...

नोबेल पुरस्कार विजेतालाई कर तिर्न अदालतको आदेश
नोबेल पुरस्कार विजेतालाई कर तिर्न अदालतको आदेश

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ । हाल प्रधानमन्त्री शेख हसिनासँग टाढिएका भनिएका आफ्नो अग्रणी माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई...

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट 
आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् । कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबारमा उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।  भेटमा आयोग उपाध्...

आयातको सर्वाधिक हिस्सा वीरगञ्ज नाकाको, कुन नाकाबाट कति आयो ?
आयातको सर्वाधिक हिस्सा वीरगञ्ज नाकाको, कुन नाकाबाट कति आयो ?

काठममाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १६ खर्ब भन्दा बढीको वस्ुत तथा सेवा आयात गरकेो छ । यस अवधिमा विभिन्न नाकाबाट १६ खर्ब ११ अर्ब ७३ करोड ३१ लाख रुपौयँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।  यस अवधिमा आयात भएका वस्तु तथा सेवामा सर्वाधिक हिस्सा वीरगञ्ज नाकाको रहेको छ । वीरगञ्ज न...

भरतपुर महानगरले खाली गरायो नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा 
भरतपुर महानगरले खाली गरायो नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा 

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो । भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन...

मापदण्डविपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा
मापदण्डविपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ ।  आव २०७९÷८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्न...

एक वर्षमा १६ खर्बको आयात हुँदा एक खर्बको निर्यात, वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो 
एक वर्षमा १६ खर्बको आयात हुँदा एक खर्बको निर्यात, वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो 

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब भन्दा बढीको वस्ुत तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १६.०८ प्रतिशतले आयात घटेको हो । यस अवधिमा १६ खर्ब ११ अर्ब ७३ करोड ३१ लाख रुपौयँ बराबरको आयात भएको छ । अघिल्लो आवमा १९ खर्ब २० अर्ब ४४ क...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार 
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार 

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको हो । आज कारोबारमा आएका ५० कम्पनीको सेयरमूल्य बढेको छ । भने १६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज बजारमा ४...

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था...

बाँकेमा थपिँदै ठूला उद्योग
बाँकेमा थपिँदै ठूला उद्योग

बाँके । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।&...

कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

भैरहवा । कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन  दिएका छन् ।अर्थमन्त्री डा. महतले भने, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राज...

ओझेलमा ‘सेतो सुन’
ओझेलमा ‘सेतो सुन’

झापा ।  विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रब...

घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु
घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

तुलसीपुर । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।   “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भ...

आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औँ योजना लगायतका विषयमा चासो 
आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औँ योजना लगायतका विषयमा चासो 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ । आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट...

नेशनल लाइफको ३७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत 
नेशनल लाइफको ३७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३७ लाख कित्ता बढी बोनस सेयर थपिएको छ । सोमबार नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो ब...

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण
युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

मस्को । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् । “क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा र...

पाँच अर्ब बढीको आईपीओ आउँदै, पाइपलाइनमा १३ कम्पनी 
पाँच अर्ब बढीको आईपीओ आउँदै, पाइपलाइनमा १३ कम्पनी 

काठमाडौं : विभिन्न १३ कम्पनीहरु ५ अर्ब रुपैयाँ भन्दाबढीको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् । आईपीओ निष्कासनका लागि उक्त कम्पनीहरु नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् ।  बोर्डका अनुसार विभिन्न १३ कम्पनीहरुले ५ अर्ब ६६ करोड ५ लाख ७ हजार २३ रुपैयाँ बराबरको ४ करो...

अर्थतन्त्रमा देखिएका समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेका छौंः अर्थमन्त्री 
अर्थतन्त्रमा देखिएका समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेका छौंः अर्थमन्त्री 

भैरहवा । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा अगाडि बढेको बताएका छन् ।  चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हु्न् ।  ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित...

प्रतितोला तीन सयले घट्यो सुन
प्रतितोला तीन सयले घट्यो सुन

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँमा कारो...

राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप
राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ । त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फ...

बाली बीमाप्रति छैन किसानको आकर्षण 
बाली बीमाप्रति छैन किसानको आकर्षण 

गलकोट । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ । बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरन्छ  तर नोक्सानीको...

मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशत बढ्यो
मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशत बढ्यो

जोमसोम : मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा मुस्ताङमा ४५ दशमलव ७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।  एक्याप जोमसोमका प्रमुख अशोक सुवेद...

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना:  रोजगार वृद्धिलाई प्राथमिकता
गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना: रोजगार वृद्धिलाई प्राथमिकता

कास्की : गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ ।      “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर...

सुन प्रकरण : भन्सार कर्मचारीसहित थप ६ जना पक्राउ
सुन प्रकरण : भन्सार कर्मचारीसहित थप ६ जना पक्राउ

काठमाडौं : राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार भन्सार अधिकृत स...