वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा
दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ । प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको का...

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव
सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

काठमाडौं : गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्...

सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 
सानिमा बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने घ...

चिकित्सकमाथि आक्रमण गर्नेलाई  कारबाही हुन्छः प्रधानमन्त्री दाहाल
चिकित्सकमाथि आक्रमण गर्नेलाई  कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिए । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका उपाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दि...

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज २६ गतेदेखि, स्टल बुकिङ खुला
दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज २६ गतेदेखि, स्टल बुकिङ खुला

काठमाडौं : “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चाल...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो ।  तीन वटा खण्डमा काम तीव्र गतिमा भइरहेको तनहुँ जल...

महानगरपालिका प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा
महानगरपालिका प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रि...

एक करोड ५ लाख रुपैयाँ बराबरको दुई किलो धुलो सुन बरामद
एक करोड ५ लाख रुपैयाँ बराबरको दुई किलो धुलो सुन बरामद

मुम्बई : सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको...

चाडपर्व नजिकिएसँगै जमुनाह नाकामा उपभोक्ताको भिडभाड, नेपालगञ्जका व्यापारी चिन्तित
चाडपर्व नजिकिएसँगै जमुनाह नाकामा उपभोक्ताको भिडभाड, नेपालगञ्जका व्यापारी चिन्तित

राँझा : नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैन...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की : माछापुच्छ्रे  गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।  आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद...

सिटिजन लाइफको आईपीओ बाँडफाँट, १ लाख ७७ हजारबढीको आवेदन रद्द 
सिटिजन लाइफको आईपीओ बाँडफाँट, १ लाख ७७ हजारबढीको आवेदन रद्द 

काठमाडौं : सिटिजन लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिहिबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। मागभन्दा बढी...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिदा सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको उत्पादन अवरुद्ध भएको छ । आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुर...

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा ९एमाले० का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर...

राष्ट्र बैंकले नौं अर्ब चार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 
राष्ट्र बैंकले नौं अर्ब चार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले नौं अर्ब चार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बिहिबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर ब...

कुमारी बैंकको ७९ हजार १६६ कित्ता संस्थापक शेयर बिक्रीमा 
कुमारी बैंकको ७९ हजार १६६ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले ७९ हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७९ हजार १६६ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प...

विश्वव्यापी ऋणको भार अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ
विश्वव्यापी ऋणको भार अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।   आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पा...

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन
खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।   खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहे...

सुनको मूल्य स्थिर, चाँदी घट्यो 
सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबा प्रतितोला आठ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।   महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हज...

आश्रममा छोरा कुरीरहेका बाः भन्छन्, ‘अझै पनि लिन आउँछन् की भन्ने आश छ’
आश्रममा छोरा कुरीरहेका बाः भन्छन्, ‘अझै पनि लिन आउँछन् की भन्ने आश छ’

ढोरपाटन : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।&nb...

सुन प्रकरणको मुद्दा अदालत गएपनि अनुसन्धान रोकिदैनः सीआईबी 
सुन प्रकरणको मुद्दा अदालत गएपनि अनुसन्धान रोकिदैनः सीआईबी 

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।  सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि) बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबी...

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध...

 एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 
 एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने...

आज कुशे औँसी, पितृ सम्मान दिवस
आज कुशे औँसी, पितृ सम्मान दिवस

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण ह...

निजी क्षेत्रले भन्नासाथ सबै ठिक हुन्छ भन्ने पनि होइन: अर्थमन्त्री
निजी क्षेत्रले भन्नासाथ सबै ठिक हुन्छ भन्ने पनि होइन: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘पेनफुल छ, स्लो छ तर पोजेटिभ डिरेक्सनमा छ&rsquo...