वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ: अध्यक्ष ढकाल
सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका...

ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल 
ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन...

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

काठमाडौं : आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर: सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ।  भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाक...

सिभिल क्यापिटल मार्केट विशेष साधारण सभा सम्पन्न
सिभिल क्यापिटल मार्केट विशेष साधारण सभा सम्पन्न

काठमाडौं : सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारामा आज सम्पन्न भएको हो । सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक सम...

सेयर बजारमा फर्कियो रौनक
सेयर बजारमा फर्कियो रौनक

काठमाडौं : बुधबार (आज) सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ३९.४८ अंकले बढेर परिसूचक २००७.०६ को विन्दुमा उक्लिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ। आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार...

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौं, प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौं, प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता

लगानी बोर्डले यसैसातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरु देखिरहेका छौँ । खासगरी सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुकमा प्रवेश गर्ने, सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने र आफ्नै प्रतिबद्...

शिक्षा विधेयक दर्ताः विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा
शिक्षा विधेयक दर्ताः विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

काठमाडौं : लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बबाट पारित गरेर  सो विधेयक दर्ता गरिएको हो । दर...

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान 
सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान 

काठमाडौं : सुन तस्करी प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन् । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई...

साढे चार करोड भ्रष्टाचार आरोपमा चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड
साढे चार करोड भ्रष्टाचार आरोपमा चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

चीन : चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।  दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सक...

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

जुम्ला : जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति...

लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत 
लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा लक्ष्मी भ्यालु फण्ड–२ सूचीकृत भएको छ । बुधबार नेप्सेले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सामुहिक लगानी योजना अन्तर्गतको उक्त फण्ड सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको प्रति इकाईमूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि ८ करोड इकाई सू...

स्रोत नखुलेको तीन लाखसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको तीन लाखसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज  ः बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । युपी ३२ एलएच ३७०४ नं को भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ । भारतको बहराइच  जिल्लाका ३० वर्षीय इस्ति...

आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता 
आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबी...

सीआईबीको निष्कर्ष: ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी
सीआईबीको निष्कर्ष: ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी गरिएको निष्कर्ष निकालेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले चिनियाँ समूहले ३०२ किलो तस्करी गरेको निष्कर्ष निकालेको हो । सुन तस्करी प्रकरणमा रेडि ट्रेडर्सको मुख्य संलग्नता रहेको सीआईबील...

रिलायबल नेपाल लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
रिलायबल नेपाल लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार सूचीकृत गरेको हो । नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी...

आईपीओ जारी गर्दै भुजुङ हाइड्रोपावर, बोर्डमा दियो आवेदन 
आईपीओ जारी गर्दै भुजुङ हाइड्रोपावर, बोर्डमा दियो आवेदन 

काठमाडौं : भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो ।  सेबोनका अनुसार कम्पनीको र्आपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहे...

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै
यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी : गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो । गण्डकी प्...

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्ट बीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता
सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्ट बीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाडौं : टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको...

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक
टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक

काठमाडौं : टाटा मोटर्स प्यासेन्जर भेहिकलद्वार नाडा अटो शोलाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ।  टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहर...

पहिराले बगर बन्यो पर्वतको आदिबराहताल 
पहिराले बगर बन्यो पर्वतको आदिबराहताल 

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । ...

कुमारी बैंकको १० लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 
कुमारी बैंकको १० लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले १० लाख १८ हजार ५०४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।  बैंकले प्रतिकित्रा १०१ रूपैयाँमा संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको...

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र
भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुर : भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएक छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाज...

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट
चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं : चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीका गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ मंगलबार बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।...

कालिका लघुवित्तको ४० हजार १३१ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 
कालिका लघुवित्तको ४० हजार १३१ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाको ४० हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार १३१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समते ले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  कम्पनीले उक्त शेयर खरिदका लागि विद...