वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दुई दिनदेखि आएन कालीमाटी बजारमा प्याज, १७ व्यापारी कारबाहीमा
दुई दिनदेखि आएन कालीमाटी बजारमा प्याज, १७ व्यापारी कारबाहीमा

काठमाडौं : भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएक...

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारीसहित एक महिलालाई सम्मान 
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारीसहित एक महिलालाई सम्मान 

काठमाडौं : नुवाकोट सेवा समाज युएईद्वारा  एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको...

आठ वर्षदेखि तिरेन शिवम् सिमेन्टले २ अर्बबढी बक्यौता, केन्द्रले राख्यो कालोसूचीमा 
आठ वर्षदेखि तिरेन शिवम् सिमेन्टले २ अर्बबढी बक्यौता, केन्द्रले राख्यो कालोसूचीमा 

बागमती : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका...

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

काठमाडौं : संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका...

दोहोरो अंकले सुधारियो शेयर बजार, घोराही सिमेन्टको सर्वाधिक कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, घोराही सिमेन्टको सर्वाधिक कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका २०४ कम्पनीको शेयरमूल्य बढे...

साउनमा एक खर्बको आयात हुँदा १३ अर्बको निर्यात 
साउनमा एक खर्बको आयात हुँदा १३ अर्बको निर्यात 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा निर्यात साढे १३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । गत वर्षको तुलनामा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा...

धादिङ बस दुर्घटना अपडेटः आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
धादिङ बस दुर्घटना अपडेटः आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु : धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटि...

धितोपत्र दर्ता तथा निष्काशन नियमावली सातौं संशोधन प्रस्ताव स्वीकृत
धितोपत्र दर्ता तथा निष्काशन नियमावली सातौं संशोधन प्रस्ताव स्वीकृत

काठमाडौं : सरकारले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रताव स्वीकृत गरेको हो ।  मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा...

हवाई डढेलोः एक हजारबढीको मृत्यु, ११ सय अझै बेपत्ता
हवाई डढेलोः एक हजारबढीको मृत्यु, ११ सय अझै बेपत्ता

लस एन्जलस : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।  भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण  बेपत्ता भएका...

मुस्ताङमा आएको बाढीबाट करिब एक अर्बको क्षति
मुस्ताङमा आएको बाढीबाट करिब एक अर्बको क्षति

म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण १० दिनपछि मंगलबार सार्वजनिक गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबे...

त्रिशूली नदीमा बस खस्योः १५ जना घाइतेको उद्धार
त्रिशूली नदीमा बस खस्योः १५ जना घाइतेको उद्धार

मलेखु : काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब...

जग्गा विवाद नटुंगिदा अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रिया
जग्गा विवाद नटुंगिदा अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रिया

महोत्तरी : लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो ।...

मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत

काठमाडौं : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने स...

हिमालयन बैंकको १५ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा 
हिमालयन बैंकको १५ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : हिमालयन बैंकले १५ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी १५ लाख ४० हजार ७४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुलेसूचना प्रकाशित भएको मितिले ३५ दि...

तोकिएकै समयमा पुरा हुँदै कर्णालीमा १३२ केभी प्रसारणलाइन 
तोकिएकै समयमा पुरा हुँदै कर्णालीमा १३२ केभी प्रसारणलाइन 

जाजरकोट : सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर –सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो ।  बाँकेको बैजथानस्थित बस्तीमा सामान्य स...

बजार अभावले बारीमै थन्कियो तिप्लिङको स्याउ 
बजार अभावले बारीमै थन्कियो तिप्लिङको स्याउ 

मलेखु : धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्...

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ भदौ १५ देखि बिक्रीमा 
सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ भदौ १५ देखि बिक्रीमा 

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको  छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।  इन्स्योरेन्सले हाल कायम रहेको पूँज...

बुधबार एक सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर 
बुधबार एक सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रत...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् सिद्धार्थ म्युचुअल फण्डको दुई योजनाको लाभांश ?
कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् सिद्धार्थ म्युचुअल फण्डको दुई योजनाको लाभांश ?

काठमाडौं : सिद्धार्थ म्युचुअल फण्डद्धारा सञ्चालित दुई योजनाले इकाईधनी पुस्तक खाता (बुक क्लोजवको मिति तय गरेका छन् । प्रतिफल वितरण प्रयोजनका लागि सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका हुन् । जस अनुसार भदौ १२ गतेसम्म कायम भ...

कागजमै सिमित ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’
कागजमै सिमित ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’

काठमाडौं : ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य ध्येयले तत्कालीन सरकारले...

पर्यटनमन्त्री किरातीलाई पितृशोक
पर्यटनमन्त्री किरातीलाई पितृशोक

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।  मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । उनले आफ्ना पिताप्रत...

VYCCU creates a history: Introduces POS Service
VYCCU creates a history: Introduces POS Service

Gaindakot (Nawalparasi) : For the first time in the history of financial cooperatives in Nepal, VYCCU Savings and Credit Cooperative Limited has launched an electronic payment technology, Point of Sale (POS) machine. Minister of Agriculture and Land Management of Gandaki Province, Mahendra Dhwaj...

सहकारी इतिहासमै पहिलो पटक विकूले शुरु गर्यो  पिओएस मेसिन
सहकारी इतिहासमै पहिलो पटक विकूले शुरु गर्यो पिओएस मेसिन

गैंडाकोट (नवलपरासी) : नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ ।  उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका छन् । जुनसुकै बैंक तथा वित्तीय संस्...

विश्वभरप्रसाद श्रेष्ठः शाखा अधिकृतदेखि  प्रधानन्यायाधीशसम्म
विश्वभरप्रसाद श्रेष्ठः शाखा अधिकृतदेखि  प्रधानन्यायाधीशसम्म

काठमाडौं : न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति हुनुभएका श्रेष्ठले आज राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएसँगै उनको औपचारिक जिम्मेवारी सुरु भएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधी...