काठमाडौं : बुधबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक १०ः ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।
Advertisment