वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

जाजरकोट:  पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका...

विराटनगर घोषणापत्र : अर्थतन्त्रको मूलधारमा महिलालाई स्थापित गर्न १६ बुँदे नीतिगत हस्तक्षेपको माग 
विराटनगर घोषणापत्र : अर्थतन्त्रको मूलधारमा महिलालाई स्थापित गर्न १६ बुँदे नीतिगत हस्तक्षेपको माग 

विराटनगर : महिला उद्यमशीलता, वित्तीय पहुँच र नीतिगत सहभागितालाई केन्द्रमा राख्दै आयोजित ‘वुमन लिडरसिप समिट २०२६’ विराटनगरमा सम्पन्न भएको छ। सम्मेलनले महिलालाई अर्थतन्त्रको मुख्य चालक शक्तिका रूपमा स्थापित गर्न स्पष्ट नीतिगत हस्तक्षेपको माग गर्दै १६ बुँदे ‘विराटनगर घोषणापत्र...

इरानको १४ बुँदे शान्ति प्रस्ताव: परमाणु बहस अस्वीकार गर्दै वासिङ्टनको जवाफ पर्खिँदै
इरानको १४ बुँदे शान्ति प्रस्ताव: परमाणु बहस अस्वीकार गर्दै वासिङ्टनको जवाफ पर्खिँदै

काठमाडौं : तेहरानको १४ बुँदे शान्ति प्रस्तावमा अमेरिकाले पठाएको प्रतिक्रिया हाल समीक्षाको क्रममा रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जनाएका छन् । उनले आगामी वार्ताहरू केवल युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहने कुरामा जोड दिए । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी, ९९ प्रतिशत काम सकियो
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी, ९९ प्रतिशत काम सकियो

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ ।  प्रतिनिधिसभाअन्...

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो । महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला÷नगर, वस्तुगत र एशोसिएट समूहका...

एकैदिन तोलामा तीन हजार आठ सयले घट्यो सुन 
एकैदिन तोलामा तीन हजार आठ सयले घट्यो सुन 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई ल...

पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला
पशुपति धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला

काठमाडौं : उच्च अदालत पाटनले मारवाडी सेवा समितिले कब्जा गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गा खाली गराउने मार्ग प्रशस्त गरेको छ । अदालतले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै उक्त जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको हो । न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक...

‘साना व्यवसायीलाई भ्याटको झन्झट होइन, कारोबारमा आधारित न्यून कर लागू गरौं’
‘साना व्यवसायीलाई भ्याटको झन्झट होइन, कारोबारमा आधारित न्यून कर लागू गरौं’

काठमाडौं : दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा केही सकारात्मक संकेत देखाएपनि व्यवहारिक र नीतिगत कमजोरी स्पष्ट रुपमा देखिन थालेको व्यवसायीहरुको बुझाइ छ । सरकारको एक महिने कार्यकालप्रति नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा मिश्रित धारणा राख्दै युवा व्यवसायी लिला दाहाल&lsqu...

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभावप्रति भएको हुनले सुधारका लागि ठोस कदम चालिएको बताएका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक निकटताको आधारमा अवसर बाँडिने प्रवृत्तिले राज्य प्रणालीप्रति जनविश्वास कमजोर...

राष्ट्रिय सहकारी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश कुमार अधिकारी
राष्ट्रिय सहकारी बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश कुमार अधिकारी

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन्। गत बुधबार झापामा बसेको बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले सोमबारदेखि पदभार सम्हालेका छन्। अधिकारी नेपाल बैंकबाट अवकाश प...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार
चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन : चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएक...

जेठ ८ देखि कालंगा हाइड्रोको आईपीओ खुल्ने
जेठ ८ देखि कालंगा हाइड्रोको आईपीओ खुल्ने

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण...

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी 
आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन कम्पनी 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै थप तीन कम्पनी पाइपलाइनमा थपिएका छन् । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस, भगवती स्टिल इन्डस्ट्रिज र एशियन कन्क्रिटो लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।  डोलेश्वर भिले...

दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी
दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई चेतावनी दिएको छ । काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो । काउन्सिलका अनुसार चिकि...

खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग

रामेछाप : रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो । तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले र...

राष्ट्रिय गौरवका आयोजनामा जापानवासी नेपालीलाई जोड्दै ‘डायस्पोरा इन्भेस्टमेन्ट’
राष्ट्रिय गौरवका आयोजनामा जापानवासी नेपालीलाई जोड्दै ‘डायस्पोरा इन्भेस्टमेन्ट’

टोक्यो : विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार...

समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैनः मन्त्री गौतम
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैनः मन्त्री गौतम

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड...

भृकुटी कागज कारखानाको व्यवस्थापन र श्रमिक समस्या सुल्झाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भृकुटी कागज कारखानाको व्यवस्थापन र श्रमिक समस्या सुल्झाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ । सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानम...

उच्च अंकले घट्यो शेयर बजार, चार अर्ब २६ करोडमा समेटियो कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, चार अर्ब २६ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२  बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४० क...

दीर्घकालिन सोचको अभाव र राजनीतिक फेरबदलले अर्थतन्त्र सुधार हुन सकेनः अन्जन श्रेष्ठ
दीर्घकालिन सोचको अभाव र राजनीतिक फेरबदलले अर्थतन्त्र सुधार हुन सकेनः अन्जन श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो पाँच वर्षमा पटक–पटक सरकार र गठबन्धन परिवर्तन...

अप्रिलमा भित्रिए एक लाख सात हजार बढी पर्यटक, कुन देशबाट कति आए ?
अप्रिलमा भित्रिए एक लाख सात हजार बढी पर्यटक, कुन देशबाट कति आए ?

काठमाडौं : सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया...

सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर
सञ्चालनमा नै नआई खण्डहरमा परिणत हुँदै सुलिथुम्काको भ्यू टावर

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका–५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् । वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ वटा जिल्लामा एक साथ ११ वटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो । २०७...

हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी
हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी

काठमाडौं : इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोना...

फिर्ता भएको अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाईयो, भारतबाट ८० हजार टन रासायनिक मल ल्याइँदै
फिर्ता भएको अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाईयो, भारतबाट ८० हजार टन रासायनिक मल ल्याइँदै

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए...