वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ईजीपी प्रणाली ह्याक प्रकरण: कालिका कन्स्ट्रक्सनका अध्यक्ष पाण्डेसहित नौ जना पक्राउ
ईजीपी प्रणाली ह्याक प्रकरण: कालिका कन्स्ट्रक्सनका अध्यक्ष पाण्डेसहित नौ जना पक्राउ

काठमाडौं : सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी) मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७०...

प्रतितोला २७ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला २७ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार २०० रुपैय...

आरएमसी फुड्सले गर्यो छ महिनामै १२ अर्ब ३९ करोडको व्यापार, निर्यातको हिस्सा ६२ प्रतिशत
आरएमसी फुड्सले गर्यो छ महिनामै १२ अर्ब ३९ करोडको व्यापार, निर्यातको हिस्सा ६२ प्रतिशत

काठमाडौं : आरएमसी फुड्स प्रालिले चालु आर्थिक वर्षको छ महिनामै १२ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।  खाद्य प्रशोधन तथा खाद्य तेल उत्पादनमा सक्रिय कम्पनीको व्यापार गत आवको सोही अवधिको तुलनामा २६२ प्रतिशत अर्थात ६ अर्ब १० करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधि...

स्थानीय परिकार प्रबर्द्धनका लागि नेपालगन्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल
स्थानीय परिकार प्रबर्द्धनका लागि नेपालगन्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल

नेपालगञ्ज  : स्थानीय परिकार प्रहिचान र प्रबर्द्धन गर्ने उदेश्‍यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आ...

सालपा विकास बैंकको नोक्सानी घट्यो, खराब कर्जामा पनि सुधार 
सालपा विकास बैंकको नोक्सानी घट्यो, खराब कर्जामा पनि सुधार 

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।  आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।...

मोवाइल व्यवसायी मारमा छन्, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे
मोवाइल व्यवसायी मारमा छन्, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

चितवन : नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले सरकाले लागू गर्न लागेको विक्री गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को विषयले व्यवसायीहरु समस्यामा परेको बताएका छन्। मोबाइल व्यवसायीले वर्षौंदेखि विक्री नभएका र स्टक रहेका सामानहरुको स्टक १५ दिनमा नै सकाउन वा...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा
राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई...

चीनमा अन्तरिक्ष कम्प्युटिङ उद्योग प्राथमिकतामा
चीनमा अन्तरिक्ष कम्प्युटिङ उद्योग प्राथमिकतामा

एजेन्सी : चीनले अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई बढावा र बलियो बनाउँदै लगिरहेको छ । अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई थप विकास गर्ने योजना घोषणा गरेको छ। अन्तरिक्ष आधारित कम्प्युटिङले कम्प्युटेशनल क्षमताहरूको लागि उपग्रह नेटवर्कहरूको प्रयोगलाई जनाउँछ। डेटा केन्द्रहरूको तुलनामा, अन्तरिक्ष कम्प्युटिङ सम...

कर्णालीमा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक, स्थानीय तह आफ्नै क्यालेन्डरमा
कर्णालीमा शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक, स्थानीय तह आफ्नै क्यालेन्डरमा

सुर्खेत : सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइएको छ । गत चैत १ गतेदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय स...

आँखुखोला जलविद्युतको आम्दानी ३१.९४ प्रतिशतले बढ्यो, नाफा ३ करोड ८३ लाख
आँखुखोला जलविद्युतको आम्दानी ३१.९४ प्रतिशतले बढ्यो, नाफा ३ करोड ८३ लाख

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो । विवरण अनुसार समीक्षा अवधि...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी
मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

काठमाडौं : नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्ती...

शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्तिः पक्राउ अघि सफाइको मौका दिइयोस् 
शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्तिः पक्राउ अघि सफाइको मौका दिइयोस् 

काठमाडौं : वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  नाइमाले एक विज्ञप्ति जारी गर्दै यस्ता विषयमा अघि बढ्दा प्रक...

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

जनकपुर : जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ । जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका...

सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता
सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता

काठमाडौं : इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख सहयोग दिने भएको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको शिक्षामन्त्री त...

नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीरः प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीरः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै...

जीवन बीमा कम्पनीहरुको उठाए नौ महिनामा एक खर्ब ४० अर्ब बीमाशुल्क ! 
जीवन बीमा कम्पनीहरुको उठाए नौ महिनामा एक खर्ब ४० अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा  झण्डै साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैथ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ ला...

नेपालमै पहिलो पटक ‘तापक्रममा आधारित’ दूध उत्पादन बीमा सुरु, गर्मीले दुध घट्दा क्षतिपूर्ति पाइने
नेपालमै पहिलो पटक ‘तापक्रममा आधारित’ दूध उत्पादन बीमा सुरु, गर्मीले दुध घट्दा क्षतिपूर्ति पाइने

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन सम्बन्धि बीमालेख सञ्चालनमा ल्याएको छ ।  कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमिबाट कृषकलाई पर्न...

रौतहटमा भन्सार छली भित्र्याइएको ४ क्विन्टल बढी बोइलर कुखुरा नष्ट
रौतहटमा भन्सार छली भित्र्याइएको ४ क्विन्टल बढी बोइलर कुखुरा नष्ट

रौतहट : रौतहटको परोहा नगरपालिकास्थित नेपाल–भारत सीमावर्ती चोर नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । परोहा नगरपालिका–८ नरकटिया सीमा क्षेत्र हुँदै अवैद्य रूपमा नेपाल ल्याइँदै गरेका १३४ पिस ९४०२ केजी० प्रतिबन्धित...

सुकुम्बासी बाउँछोरा भन्छन्-‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’
सुकुम्बासी बाउँछोरा भन्छन्-‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीले प्रभावित समुदायमा त्रास र आक्रोश दुवै बढाएको छ । शनिबारदेखि बस्ती खाली गराउने योजना अघि बढेसँगै प्रहरी प्रशासनले बिहीबार साँझदेखि नै माइकिङ गरी स्थान खाली गर्न निर्देशन दिइसकेको छ । तर, वैकल्पिक व्यवस्था र...

रासायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता
रासायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता

काठमाडौं : वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् । शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प...

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५४ अंकले बढेर २७८७८.७० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भन...

नेपालको खोप कार्यक्रमः विश्वकै लागि प्रेरणादायी नमूना, ९५ प्रतिशत बालबालिका सुरक्षित
नेपालको खोप कार्यक्रमः विश्वकै लागि प्रेरणादायी नमूना, ९५ प्रतिशत बालबालिका सुरक्षित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा सञ्चालित बालबालिकाको खोप कार्यक्रम विश्वकै प्रशंसित जनस्वास्थ्य कार्यक्रममध्ये एक भएको बताएका छन् । विश्व खोप सप्ताह अभियान सुरु भएको सन्दर्भमा नेपाल न्यूज बैकसँगको कुराकानीमा उनले नेपालमा ९५ प्रतिशतभन्दा बढी...

रुस-युक्रेन युद्धः युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण
रुस-युक्रेन युद्धः युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण

एजेन्सी : रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी स...

काठमाडौं महानगरभित्रका विद्यालय बैशाख १५ देखि सञ्चालन हुने
काठमाडौं महानगरभित्रका विद्यालय बैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ। महानगरपालिकाको शिक्षा विभागले बैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोध...