काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८७८.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने...
काठमाडौं : काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र ५ हजार ५७० मिटर उचाइमा रहेको नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न गरिएको छ । जुगल गाउँपालिकाको विशेष आयोजना तथा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजना अन्तर्गत...
विराटनगर : कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै यस पटक योजनाबद्ध र परिणाममुखी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल न्यूज बैकसँगको कुराकानीमा म...
काठमाडौं : कोशी प्रदेशका सात पहाडी जिल्लाका किसानहरूलाई समेटेर धनकुटामा सञ्चालनमा आएको बसन्तपुर तिनजुरे वेभरेज प्रालि (किबी उत्पादन तथा प्रशोधन केन्द्र) ले स्वदेशी फलफूलमा आधारित वाइन उद्योग बचाउन सरकारसँग विशेष कर छुटको माग गरेको छ। उद्योगले स्वदेशी कच्चा पदार्थ (किबी) बाट उत्पा...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।...
काठमाडौं : नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले आगामी १५ मे २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एमबेसी स्विटस् वाई हिलटनमा आयोजना हुने ‘नेपाल टेक रोड शो यूएसए २०२६’को घोषणा गरेको छ । नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच...
काठमाडौं : नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास पल्टाउँदा सन् १९९० को दशक एउटा स्वर्णयुग मानिन्छ । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै खुला गरिएको वैदेशिक लगानीको ढोकाबाट सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भित्रिएको थियो । तर, तीन दशकपछि आजको परिस्थिति ठिक विपरित मोडमा आइ...
काठमाडौं : तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, जसलाई लामो समयदेखि जारी द्वन्द्वमा सम्भावित सफलताको रूपमा हेरिएको छ...
सुर्खेत : कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासिन देखिएको छ । सरकारले लगातार चार आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । आर्थिक बर्ष २०७९/०८० को बार्षि...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् । आज सामाजिक संजालमार्फत उनले सरकार मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने उदार देखिएको टिप्पणी गरेका हुन्...
काठमाडौं : मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् ।
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारो...
काठमाडौं : स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्न लागेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्...
जाजरकोट : भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । कुशे गाउँपालिका–२...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय दलका उपनेता गणेश पराजुलीले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएपनि व्यवहारमा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले स्थानीय तह कमजोर बनेको बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस...
काठमाडौं : नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे । उनले स...
काठमाडौं : नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएकी छन् । आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको माग ‘डिमाण्ड साइड’ मा रहने र सरकार ‘सप्लाइ साइड’ मा बस...
काठमाडौं : होटल ल्यान्डमार्क पोखरा प्राइभेट लिमिटेडले सन् २०२५ मा १८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २१.१९ प्रतिशतले बढेको हो । सन् २०२४ मा कम्पनीले १५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले १३ करोड २० ल...
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लग...
बाजुरा : कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०८२ को २०८३ वैशाख १४ गते अर्थात् भोलीदेखि सुरु हुने वार्षिक परीक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले...
काठमाडौं : सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (एनएएस-आइटी) ले सरकारलाई बुझाएको पूर्व–बजेट सिफारिसमा कर सुधारद...
काठमाडौं : स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ। एस डी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे । उनले लेखेका छन्, ‘१९०० प्र...
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बै...