वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारी क्षेत्रमा नेपालको उपलब्धि छिमेकी देशभन्दा अगाडिः बडाल
सहकारी क्षेत्रमा नेपालको उपलब्धि छिमेकी देशभन्दा अगाडिः बडाल

काठमाडौं : नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले अत्यन्त अल्पसंख्यक समुदायसम्म पुगेर सहकारी क्षेत्रमा नयाँ जागरण र गति ल्याउन सफल भएको बताएका छन् । संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारी आन्दोलनमा महिलाको भूमिका...

जस्मिन हाइजिन प्रोडक्ट्सको कारोबार साढे ६६ करोड, ब्याजदर र प्रतिस्पर्धाको दबाबबीच मार्जिनमा सुधार
जस्मिन हाइजिन प्रोडक्ट्सको कारोबार साढे ६६ करोड, ब्याजदर र प्रतिस्पर्धाको दबाबबीच मार्जिनमा सुधार

काठमाडौं : सेनिटरी प्याड, डायपर तथा मास्क उत्पादन गर्दै आएको जस्मिन हाइजिन प्रोडक्ट्स प्राइभेट लिमिटेड (जेएचपी) ले सन् २०२५ मा ६६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। जुन सन् २०२४ को तुलनामा १५ प्रतिशतले कम हो ।  केयर रेटिङका अनुसार कम्पनीले सन् २०२४ मा ७७ करोड १० लाख रुपैयाँको...

डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द
डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण...

निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ: मन्त्री सिन्हा
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ: मन्त्री सिन्हा

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन् । बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीक...

यशोदा फुड्सको कारोबार साढे सात अर्ब नाघ्यो, नाफा मार्जिन र श्रमिकका चुनौति भने बढ्दै 
यशोदा फुड्सको कारोबार साढे सात अर्ब नाघ्यो, नाफा मार्जिन र श्रमिकका चुनौति भने बढ्दै 

काठमाडौं : यशोदा फुड्स प्राइभेट लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गर्दै साढे सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।  केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीले सात अर्ब ६८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२४ को तुलनाम...

कर्णाली सरकारद्वारा तीन स्थानीय तहलाई स्वास्थ्य संस्थाका लागि एक–एक करोड बजेट
कर्णाली सरकारद्वारा तीन स्थानीय तहलाई स्वास्थ्य संस्थाका लागि एक–एक करोड बजेट

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एकरएक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ । बिहिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्री...

विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमाः ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने
विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमाः ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने

काठमाडौं : विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ । सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्...

साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म २३ जना घाइतेको उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरीले दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको...

सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 
सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बिहिबार) १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ निष्कासन गर्न लागेको हो। यसअघि पुस २३...

प्रतिकूल मौसम र बढ्दो प्लटिङको मारः रौतहटमा धान उत्पादन २० प्रतिशतले घट्यो, किसान चिन्तित
प्रतिकूल मौसम र बढ्दो प्लटिङको मारः रौतहटमा धान उत्पादन २० प्रतिशतले घट्यो, किसान चिन्तित

रौतहट : मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत...

होटल फरेष्ट इनको आईपीओ माघ ४ गतेदेखि निष्कासनमा 
होटल फरेष्ट इनको आईपीओ माघ ४ गतेदेखि निष्कासनमा 

काठमाडौं : होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित...

नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं : नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान र्पुयाएको कदर गर...

सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन

सिरहा : सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र...

सुरक्षित लगानीतर्फ बैंकहरूको दौडः राष्ट्र बैंकको ऋणपत्रमा पाँचै चरण ‘ओभरसब्सक्राइब’
सुरक्षित लगानीतर्फ बैंकहरूको दौडः राष्ट्र बैंकको ऋणपत्रमा पाँचै चरण ‘ओभरसब्सक्राइब’

काठमाडौं : बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा पहिलोपटक जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य आकर्षण देखिएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिका पाँच चरणमा लिलामीमार्फत कु...

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले उक्त प्रयोजनको औपचारिक घोषणा गरेको हो । उक्त (गेन) परियोजना सार्वजनिक गर्दै आइक्यानका अध्...

सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, २२ लाख बढीको आवेदकको हात खाली हुने 
सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, २२ लाख बढीको आवेदकको हात खाली हुने 

काठमाडौं : सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आगामी पुस २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी (प्रि–अलॉटमेन्ट) पूरा भइसकेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसा...

नेपालमा कलेजो प्रत्यारोपण: नीतिगत अस्पष्टता र सचेतनाको अभाव बाधक
नेपालमा कलेजो प्रत्यारोपण: नीतिगत अस्पष्टता र सचेतनाको अभाव बाधक

काठमाडौं : नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत हुने गरेको चिकित्सकहरुको भनाइ छ । कलेजो प्रत्यारोपण सर्जन डा। एकानन्द सिंहले कलेजोका समस्याहरुबारेमा धारणा राखेक...

‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै
‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै

काठमाडौं : इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ । निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप...

जाजरकोटमा कर्मचारी सञ्चय कोषको अन्तरक्रिया कार्यक्रम सम्पन्न 
जाजरकोटमा कर्मचारी सञ्चय कोषको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । मनघाटस्थित नगरपालिकाको सभाह...

आइक्यान र नाफिजको सहकार्यमा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न
आइक्यान र नाफिजको सहकार्यमा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

काठमाडौं : क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ सम्बन्धी एकदिने अभिमुखीकरण तालिम कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भएको छ। आर्थिक तथा वित्तीय विषयमा समाच...

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत: ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतार...

राजस्व संकलनका लागि पुस २६ र २७ गते सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सुचारु हुने 
राजस्व संकलनका लागि पुस २६ र २७ गते सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सुचारु हुने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै राजस्व संकलनलाई सहज बनाउन पुस २६ गते शनिबार तथा पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा परेको सार्वजनिक बिदाको दिन...

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत
गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

रौतहट : विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्। शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ। अ...