वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सांसद खरेलले भने-‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने-‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए । उनले भने, ‘जुन जेनजी...

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५...

सांसद रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
सांसद रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण

काठमाडौं : श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् । उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘देश...

तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारीः सांसद अधिकारी
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारीः सांसद अधिकारी

काठमाडौं : रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति...

अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह
अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले हालै काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा का...

बजेट फ्रिज हुन नदिने ऊर्जा मन्त्रीको रणनीति, रकमान्तरमा लचकता, कार्यान्वयनमा कडाइ
बजेट फ्रिज हुन नदिने ऊर्जा मन्त्रीको रणनीति, रकमान्तरमा लचकता, कार्यान्वयनमा कडाइ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बाँकी रहेको अवधिभित्रै पूरा गर्न सकिने योजना तथा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै तत्काल गर्नुपर्ने कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  नेपाल विद्युत...

‘डे पास’ लिएर नेपालमै गुड्छन् भारतीय गाडी, दुरुपयोग रोक्न सांसद निशा डाँगीको माग
‘डे पास’ लिएर नेपालमै गुड्छन् भारतीय गाडी, दुरुपयोग रोक्न सांसद निशा डाँगीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश...

सिक्टा र भेरी-बबई जस्ता राष्ट्रिय गौरवका आयोजना अब अलपत्र पर्दैनन्ः ऊर्जामन्त्री श्रेष्ठ
सिक्टा र भेरी-बबई जस्ता राष्ट्रिय गौरवका आयोजना अब अलपत्र पर्दैनन्ः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोशी-मरिन जस्ता सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन् । ७३औं सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा मन्त्री श्...

आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने ?
आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने ?

काठमाडौं : गत भदौ २३ गते भएको जेनजी आन्दोलन अगाडि नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ‘तपाईंको राष्ट्रिय परिचयपत्र तयार भएको छ’ भन्ने सन्देश (मेसेज) प्राप्त भए पनि धेरै सेवाग्राहीले परिचयपत्र बुझ्न जान सकेका थिएनन्। तर, जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण तीमध्ये ठूलो सं...

हवाई भाडा नियन्त्रण गर्न सरकार सामु हुम्लाका सांसद रोकायाको माग
हवाई भाडा नियन्त्रण गर्न सरकार सामु हुम्लाका सांसद रोकायाको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै मह...

एलडिसी ग्राजुएशनपछि निर्यातमा चुनौती र निजी क्षेत्रका मुद्दा पहिलो प्राथमिकतामा राख्छौं: सांसद पराजुली
एलडिसी ग्राजुएशनपछि निर्यातमा चुनौती र निजी क्षेत्रका मुद्दा पहिलो प्राथमिकतामा राख्छौं: सांसद पराजुली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) बाट स्तरोन्नति पश्चात् नेपालको तयारी पोशाक ९गार्मेन्ट० निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताएका छन्। मंगलबार नेपाल तयारी पोशाक उद्योग संघले आयोजना गरेको ‘एलडिसी ग्राजुएशनपछि तयारी पोशाकको निर्...

कृषि र वन विकासमा विश्व बैंकको साथ, मन्त्री चौधरी र सिस्लेनबीच १०० बुँदे एजेन्डामा छलफल
कृषि र वन विकासमा विश्व बैंकको साथ, मन्त्री चौधरी र सिस्लेनबीच १०० बुँदे एजेन्डामा छलफल

काठमाडौं : वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृ...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई एक दिने तालिम  
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई एक दिने तालिम  

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।  प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भए...

घाटा पन्छाउँदै श्री कृष्ण आयलको ‘रिबाउन्ड’: साढे चार गुणाले व्यापार बढ्दा १० करोड नाफा
घाटा पन्छाउँदै श्री कृष्ण आयलको ‘रिबाउन्ड’: साढे चार गुणाले व्यापार बढ्दा १० करोड नाफा

काठमाडौं : पछिल्लो आर्थिक वर्षमा श्री कृष्ण आयल रिफाइनरी एण्ड भेजिटेबल घिउ इन्डस्ट्रिज प्रालिको व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीले ४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४६१ प्रतिशतले बढी हो ।  सन् २०२४ मा कम्पन...

एनआरएनए नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मा लोक दाहाललाई
एनआरएनए नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मा लोक दाहाललाई

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएका उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।एनआरएनएको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५–२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो । संघका अध्यक्ष डा. हेम राज शर्मा र महासचिव डा। चिर...

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ । भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री...

सोल्टी र वेदालय ग्रुपको मेगा प्रोजेक्ट: झापामा पौने तीन अर्बको लगानीमा पाँचतारे होटल ल्याउँदै 
सोल्टी र वेदालय ग्रुपको मेगा प्रोजेक्ट: झापामा पौने तीन अर्बको लगानीमा पाँचतारे होटल ल्याउँदै 

काठमाडौं : सोल्टी होटल लिमिटेडले झापाको मेचीनगरमा नयाँ पाँचतारे होटल निर्माण गर्ने योजना अघि बढाएको छ। दुई अर्ब ८४ करोड १० लाख रुपैयाँको लगानीमा निर्माण हुने यस परियोजना “होटल सोल्टी झापा” नामबाट सञ्चालनमा आउनेछ ।  उक्त पपरयोजनामा वेदालय ग्रुप होल्डिङ प्राइभेट लिमिटेडको साझे...

भेरी-बबई निर्माणमा चरम बेथिति : चौथो पटक म्याद थप्दा पनि आधा मात्रै प्रगति
भेरी-बबई निर्माणमा चरम बेथिति : चौथो पटक म्याद थप्दा पनि आधा मात्रै प्रगति

सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का स...

पोखरा रोयल सहकारीद्वारा सदस्य हातेपुस्तिका सार्वजनिक
पोखरा रोयल सहकारीद्वारा सदस्य हातेपुस्तिका सार्वजनिक

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यका लागि हातेपुस्तिका सार्वजनिक गरेको छ। संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङले पुस्तिका सार्वजनिक गर्दै यसले सहकारी अभियानमा नयाँ अभ्यासको थालनी गरेको बताइन्। उनले यसबाट सदस्यहरू सहकारी तथा समसामयिक विषयमा अ...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

काठमाडौं : नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्...

सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन, एनटिसीका प्रिपेड प्याकेजमा समय थप   
सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन, एनटिसीका प्रिपेड प्याकेजमा समय थप   

काठमाडौं : नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एनटिसीका अनुसार ‘कम्बो–२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ । यो निर्णय सञ्चार तथा सूचन...

कर्णालीका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णालीका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहु आयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । मंगलबार परराष्ट्र मन्त्रालय नेपालको आर्थिक कूटनीति महाशाखाले सु...

सवारी खरिदमा ८० प्रतिशत कर्जा र २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गर्न नाइमाको माग
सवारी खरिदमा ८० प्रतिशत कर्जा र २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गर्न नाइमाको माग

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विस्तृत नीतिगत एवं प्रणालीगत सुधारसम्बन्धी सुझावहरू...

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै
संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं : सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयो...