काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । चैत २२ गते ४० अर्ब तानेको बैकले पुनः ५६ दिनका लागि २५ अर्...
काठमाडौं : चिनियाँ विद्युतीय सवारी निर्माता विवाइडीले ‘फ्ल्यास चार्जिङ’ प्रविधिको सहयोगमा तिब्र गतिको चार्ज प्रयोगमा ल्याएको छ । उक्त प्रविधिले ९ मिनेटमा ९७ प्रतिशत चार्ज गर्छ । यो नयाँ प्रणालीले चार्जिङ गतिको पुरानो सीमा तोड्न उच्च–भोल्टेज पावर प्रयोग गर्दछ । गर्मीमा यो अझ...
काठमाडौं : इरान-अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । जापानीज शेयरबजार निक्केई...
काठमाडौं : सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ। यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३...
काठमाडौं : नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र-२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूको व्यावसायिक सहजताका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपे...
काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पण्डितले शपथ ग्रहण गरेका हुन् । उनले आजै पदबहाली समेत गरे । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए ।...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल तयारी पोसाक उद्योग क्षेत्र अहिले चुनौती र अवसरको दोबाटोमा उभिएको बताएका छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल तयारी पोसाक उद्योग संघद्वारा आयोजित “एलडीसी स्तरोन्नति पश्चात् तयारी पोसाक निर्यात प्रवर्द्धनमा च...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विगत लामो समयदेखि एलडीसी ग्राजुएसनबारे चर्चा भए पनि आवश्यक तयारी अझै पर्याप्त नभएको बताए। नेपाल तयारी पोसाक उद्योग संघद्वारा आयोजित “एलडीसी स्तरोन्नति पश्चात् तयारी पोसाक निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर...
काठमाडौं : नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले आगामी पाँच वर्षभित्र करिब १ लाख ३२ हजार कामदारले रोजगारी गुमाउने सम्भावना रहेको बताएका छन्। संघद्वारा आयोजित “एलडीसी स्तरोन्नति पश्चात् तयारी पोसाक निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू&rdq...
काठमाडौं : ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्...
काठमाडौं : विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभाप...
काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ट्रेड युनियन खारेजीको निर्णयप्रति असन्तुष्टि जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै युनियनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम मापदण्ड कार्यान्वयनमा देखाइएको तत्परता प्...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७...
काठमाडौं : इन्धन संकट र बढ्दो आर्थिक दबाबका बीच सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। उक्त नि...
काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वज...
काठमाडौं : नयाँ वर्षको अवसर पारेर हायरले आफ्ना फ्रिज, वासिङमेसिन, टीभी लगाएतका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादन खरिद गर्दा फ्री गिफ्ट, क्यासब्याकका साथै बम्पर उपहार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार, रेफ्रिजेरे...
काठमाडौं : नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोली सरकारले यसको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लिन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गरे। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा...
काठमाडौं : नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट...
काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो। सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थप...
काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ म...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंकहरुले ४३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । गत वर्षको फागुन मसान्तसम्म...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् । आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्...