वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महानगरले नयाँ वर्षदेखि रात्रिकालीन बस चलाउने, सुरक्षाका लागि नगर प्रहरी खटिने
महानगरले नयाँ वर्षदेखि रात्रिकालीन बस चलाउने, सुरक्षाका लागि नगर प्रहरी खटिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्...

ललितपुर महानगरमा वातावरण प्रहरी एम्बुलेन्स संचालनमा
ललितपुर महानगरमा वातावरण प्रहरी एम्बुलेन्स संचालनमा

काठमाडौं : ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एम्बुलेन्स संचालनमा ल्याएको छ ।महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मेयर महर्जनले ललितपुरको पार्टन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगाएतका क्षेत्रमा ‘न...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले म...

सुनका पुराना गहना पुनर्निर्माणमा युवा आकर्षण, मासिक २१ सय डलरसम्म आम्दानी
सुनका पुराना गहना पुनर्निर्माणमा युवा आकर्षण, मासिक २१ सय डलरसम्म आम्दानी

एजेन्सी : युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्। सुनको...

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभ...

नेपालमा बढ्दो अटिजम र सरकारी नीतिको सुस्तता, सहारा बन्दै ‘अटिजम केयर नेपाल’ 
नेपालमा बढ्दो अटिजम र सरकारी नीतिको सुस्तता, सहारा बन्दै ‘अटिजम केयर नेपाल’ 

काठमाडौं : नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तर सरकारले बनाएका नीति र कानून अझै प्रभावकारी रूपमा लागू हुन नसक्दा समस्या थप बढ्दै गएको छ । धेरै विद्यालय र स्वास्थ्य संस्थाले अझै अटिजम भएका बच्चाहरूसँग काम गर्न आवश्यक तालिम प्राप्त शिक्षक एवंम विशेषज्ञको कमी...

सुनको मूल्य तोलामा ३६ सयले घट्यो 
सुनको मूल्य तोलामा ३६ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले घटेको हो।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४...

राजश्व चुहावट रोक्न अर्थ मन्त्रालयको सक्रियता, अर्थमन्त्री र गृहमन्त्रीसहित उच्चस्तरीय बैठक बस्दै
राजश्व चुहावट रोक्न अर्थ मन्त्रालयको सक्रियता, अर्थमन्त्री र गृहमन्त्रीसहित उच्चस्तरीय बैठक बस्दै

काठमाडौं : राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए। बैठकमा गृहमन्त...

सघीय संसद् अधिवेशन आजदेखि सुरु, दुवै सदनको पहिलो बैठक बस्दै 
सघीय संसद् अधिवेशन आजदेखि सुरु, दुवै सदनको पहिलो बैठक बस्दै 

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् । आजको बैठकमा ज्येष्ठ सदस्...

चैत्र २० गते बचत फिर्ता र ऋण असुलीबारे विचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ काठमाडौं
चैत्र २० गते बचत फिर्ता र ऋण असुलीबारे विचार गोष्ठी गर्दै जिल्ला सहकारी संघ काठमाडौं

काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान” विषयक विचार गोष्ठी आयोजना हुने भएको छ। जिल्ला सहकारी संघ लि. काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा चैत २० गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट,...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ। बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश...

अलपत्र तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन 
अलपत्र तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गरेका छन् ।    मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव डा.महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।  उक्त स...

युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी

विराटनगर : कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जान...

आर्थिक गणना : बाजुरामा वास्तविक तथ्यांक संकलनमा जोड
आर्थिक गणना : बाजुरामा वास्तविक तथ्यांक संकलनमा जोड

बाजुरा : ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित बाजुरामा बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयका अनुसार, आर्थिक गणना लागि २० गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिने भएका छन् । आर्थिक गणना कार्यालयका प्रमुख प्रकाश बिष्ट...

कर्णालीका कर्मचारीको निवृत्तभरण अन्यौलता हट्दै, छिट्टै नयाँ कानुन बन्ने
कर्णालीका कर्मचारीको निवृत्तभरण अन्यौलता हट्दै, छिट्टै नयाँ कानुन बन्ने

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । कर्मचारी सञ्चय कोष सुर्खेत कार्यालयको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आर्थिक मामि...

गोल्छा ग्रुपद्वारा किओच बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग
गोल्छा ग्रुपद्वारा किओच बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं : नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर...

दोहोरो आइजिनको बखेडाले रोकियो २२ अर्बको संस्थापक शेयर,  इप्पानद्वारा सूचीकरणको माग
दोहोरो आइजिनको बखेडाले रोकियो २२ अर्बको संस्थापक शेयर, इप्पानद्वारा सूचीकरणको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण शेयर एकैपटक नेप्से...

९७ करोडको आईपीओ आउँदै, थप चार कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन
९७ करोडको आईपीओ आउँदै, थप चार कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै थप चार कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९७ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन एिका हुन् ।  सेबोनका अनुसार बुढानिलकण्ठ हेरिटिज लिमि...

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

काठमाडौं : प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद खुस्बु ओलीले बताइन् । उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ । अहिले सम्म क...

हवाई इन्धनको मूल्यमा भारी वृद्धि, आन्तरिक उडान र हेलिकप्टरको भाडा बढ्यो
हवाई इन्धनको मूल्यमा भारी वृद्धि, आन्तरिक उडान र हेलिकप्टरको भाडा बढ्यो

काठमाडौं : नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् । निगमले २०८२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचा...

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १२ अर्बमा समेटियो 
शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १२ अर्बमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३ कम्पनीको शेयरमूल्य बढेको छ ।...

कार्यसम्पादन सुधार्न ऊर्जामन्त्री श्रेष्ठद्वारा ‘सुशासन एकाइ’ गठन
कार्यसम्पादन सुधार्न ऊर्जामन्त्री श्रेष्ठद्वारा ‘सुशासन एकाइ’ गठन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर...

युद्धको छायाका बीच मार्चमा भित्रिए एक लाख २० हजार पर्यटक, भारतीयको संख्या उच्च
युद्धको छायाका बीच मार्चमा भित्रिए एक लाख २० हजार पर्यटक, भारतीयको संख्या उच्च

काठमाडौं : सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ । तथ्यांकअनुसार, मार्च २०२६ मा दक्षिण एसियाल...

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा
ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

काठमाडौं : नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्को स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरिन्छ । पू...