काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिवर्तनलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूको उदय पुराना दलहरूका लागि केवल...
काठमाडौं : भुक्तानी सेवा प्रदायक संस्था सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एकआपसमा गाभिने भएका छन्। नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गर्दै यी दुई कम्पनीको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। सूचनाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भई...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य ब...
काठमाडौं M आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जस अन्तर्गत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३ वटै स्थानीय तह र सातै वट...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा बिहीबार विशेष समारोह सम्पन्न भएको छ । प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बत...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८कम्पनीको शेयरमूल्य बढेको छ । भन...
काठमाडौं : बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको...
काठमाडौं : काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्...
काठमाडौं : ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एम्बुलेन्स संचालनमा ल्याएको छ ।महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मेयर महर्जनले ललितपुरको पार्टन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगाएतका क्षेत्रमा ‘न...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले म...
एजेन्सी : युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्। सुनको...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभ...
काठमाडौं : नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तर सरकारले बनाएका नीति र कानून अझै प्रभावकारी रूपमा लागू हुन नसक्दा समस्या थप बढ्दै गएको छ । धेरै विद्यालय र स्वास्थ्य संस्थाले अझै अटिजम भएका बच्चाहरूसँग काम गर्न आवश्यक तालिम प्राप्त शिक्षक एवंम विशेषज्ञको कमी...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४...
काठमाडौं : राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए। बैठकमा गृहमन्त...
काठमाडौं : प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् । आजको बैठकमा ज्येष्ठ सदस्...
काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान” विषयक विचार गोष्ठी आयोजना हुने भएको छ। जिल्ला सहकारी संघ लि. काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा चैत २० गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट,...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ। बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव डा.महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् । उक्त स...
विराटनगर : कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जान...
बाजुरा : ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित बाजुरामा बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयका अनुसार, आर्थिक गणना लागि २० गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिने भएका छन् । आर्थिक गणना कार्यालयका प्रमुख प्रकाश बिष्ट...
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । कर्मचारी सञ्चय कोष सुर्खेत कार्यालयको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आर्थिक मामि...
काठमाडौं : नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर...