वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६...

सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर : मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ ।  मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।...

बञ्चरेडाँडाका स्थानीयका माग सम्बोधन गर्दै सरकार: फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको अनुरोध
बञ्चरेडाँडाका स्थानीयका माग सम्बोधन गर्दै सरकार: फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको अनुरोध

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै त्यसक्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन कार्य...

कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । क...

ऊर्जामा कोशीको ‘विद्युतीय’ फड्को: एक वर्षमै १३४ मेगावाट थप क्षमता, औद्योगिक कर्जा १५ प्रतिशत वृद्धि 
ऊर्जामा कोशीको ‘विद्युतीय’ फड्को: एक वर्षमै १३४ मेगावाट थप क्षमता, औद्योगिक कर्जा १५ प्रतिशत वृद्धि 

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार प्रदेशको विद्युत उत्पादन क्षमतामा उल्लेख्य वृद्धि भएको देखिएको छ । कृषिमा भने केही चुनौतिहरु देखिएका छन् । प्रतिवेदन अनुसार, यस वर्ष प्र...

माग संकुचनको असर: बैंकिङ प्रणालीमा थुप्रियो ७५ खर्ब निक्षेप, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा 
माग संकुचनको असर: बैंकिङ प्रणालीमा थुप्रियो ७५ खर्ब निक्षेप, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७५ खर्ब दुई अर्ब रुपैयाँ पुगेक...

प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ
प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ

जनकपुर : मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना...

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण 
मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण 

काठमाडौं : समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।  एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत म...

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो ।  कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य...

सहकारी छानविन प्रतिवेदनलाई पुन: अध्ययन गर्न उपसभापति वाग्लेको माग
सहकारी छानविन प्रतिवेदनलाई पुन: अध्ययन गर्न उपसभापति वाग्लेको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् । मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत...

दुर्गा प्रसाईँलाई पक्राउबारे आयोगको चासो: अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोगको चासो: अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई नि...

दोहोरो अंकले बढ्यो शेयर बजार, चार अर्ब १० करोडमाथिको कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, चार अर्ब १० करोडमाथिको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४...

मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

काठमाडौं : बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र...

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रव...

दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन 
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन 

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय एरोबेटिक प्रदर्शन टोलीले सोमबार दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन गरेको छ । युएईले शसक्त र प्रभावशाली चिनियाँ प्रशिक्षकहरूको नयाँ फ्लीटको सहायतामा हवाई प्रदर्शन गरेको हो । पाँच दिने कार्यक्रममा १,५०० भन्दा बढी प्रदर्शकहरू सहभागी छ...

राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो...

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन लघु बीमासहित छ कम्पनी 
आईपीओ निष्कासनको पाइपलाइनमा थपिए तीन लघु बीमासहित छ कम्पनी 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै विभिन्न छ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । तीन लघुबीमा कम्पनीसहित छ कम्पनी आईपीओ निष्कासनको पाइपलाइनमा थपिएका हुन् ।  लामो समय आन्दोलनरत रहेका बोर्डका कर्मचारीहरुको आन्दोलन टुगिंएसँगै सेबोनमा आईपीओ न...

लाभांश पारित गर्न निफ्राद्वारा मंसिर २३ मा साधारण सभा आह्वान
लाभांश पारित गर्न निफ्राद्वारा मंसिर २३ मा साधारण सभा आह्वान

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ । साथै स...

ग्रीनेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल 
ग्रीनेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल 

काठमाडौं : ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भएको हो...

 प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा इच्छाकामना गाउँपालिकालाई बीमा रकम हस्तान्तरण 
 प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा इच्छाकामना गाउँपालिकालाई बीमा रकम हस्तान्तरण 

काठमाडौं : प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले रु ३७ लाख ६...

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौं : ‘एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन’ भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राइज चेतना पहिलो, टिम बटरफ्लाई दोस्रो र टिम नमस्ते तेस्रो बन्न सफल भएका छन् ।...

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरीसहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरीसहित १२० जना घाइते

काठमाडौं : मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो । मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घा...

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर
श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं : श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौंमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...