वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, म्याद गुज्रिएको सातसय ग्राम चाउमिन नष्ट
पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, म्याद गुज्रिएको सातसय ग्राम चाउमिन नष्ट

काठमाडौं : पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । कलेज महानगरपालिक...

आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सेवा हाईड्रोले बोलायो साधारण सभा
आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सेवा हाईड्रोले बोलायो साधारण सभा

काठमाडौं : सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न मंसिर २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वरस्थित कम्पनीको कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने...

दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

काठमाडौं : विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ। सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिर...

दोस्रो संस्करणको एनपिएल: उद्घाटन खेलमा जनकपुरविरुद्ध काठमाडौंको रोमाञ्चक जित
दोस्रो संस्करणको एनपिएल: उद्घाटन खेलमा जनकपुरविरुद्ध काठमाडौंको रोमाञ्चक जित

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।   एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म...

बैंकमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल
बैंकमा ११ खर्ब बढी रकम थुप्रिएको छ, लगानीको वातावरण तयार गरौँ: अध्यक्ष ढकाल

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन्।  राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न...

आइएमई खल्ती लिमिटेडको सीइओमा प्रविण रेग्मी नियुक्त
आइएमई खल्ती लिमिटेडको सीइओमा प्रविण रेग्मी नियुक्त

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितीको ११औँ बैठकले आजैदेखि लागू हुने गरी रेग्मीलाई आगामी ४ वर्षको ल...

एनपीएल सिजन-२ को उद्घाटन खेल: काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन-२ को उद्घाटन खेल: काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने

काठमाडौं : नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।  सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपु...

शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश

एजेन्सी : बंगलादेशको अदालतले ‘मानवता विरुद्धको अपराध’ को आरोपमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल...

अग्नि ग्रुपद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण 
अग्नि ग्रुपद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण 

काठमाडौं : अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ ।  बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अ...

आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन शो प्रसारण हुँदै
आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन शो प्रसारण हुँदै

काठमाडौं : आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबार काठमाडौंको अनुपम फुडल्याण्डमा ग्राण्ड जुरी सम्पन्न भएको हो ।  बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभे...

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो 
नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७६...

एडिबीसँग मन्त्री घिसिङको आग्रह: ६७० मेगावाटको दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउनूहोस्
एडिबीसँग मन्त्री घिसिङको आग्रह: ६७० मेगावाटको दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउनूहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी) लाई आग्रह गरको छन् ।  एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श...

वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्- परामर्श सेवामा सुधार गर्नूहोस्
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्- परामर्श सेवामा सुधार गर्नूहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् ।  उनले भनिन्,‘हाम्रो...

कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो 
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो 

सुर्खेत : कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । मन्त्रालय घटाएसँगै कर्णाली प्रदेशमा अव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को का...

७० दिनपछि पुन: संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी
७० दिनपछि पुन: संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी

काठमाडौं : गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो । कम्पनीका महाप्रबन्धक सावन्तज...

इटहरीमा लागूऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
इटहरीमा लागूऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बाट ठूलो परिमाणको लागूऔषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्। विशेष सुराकीका आधारमा गरिएको छापामारीपछि जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएक...

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २३.८२  प्रतिशतले कम हो। गत आर्थिक वर्षको...

उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २३, देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ

काठमाडौं : भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि दे...

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

रामेछाप : रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् । जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास क...

दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?
दूरसञ्चार प्राधिकरण र राजबहादुर शाहले तिर सर्वाधिक आयकर, क्षेत्रगत विजेताहरू को–को बने ?

काठमाडौं : आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै विभागले उत्कृष्ट करदाता कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन’

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले नयाँ क्षेत्रमा कर लगाएर कराधार विस्तार नहुने भन्दै व्यवसायी गतिविधि सहज तरिकाले विस्तार गरेर आर्थिक वृद्धि भयो भने कराधार स्वतः...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक (साउन १ देखि असोज मसान्त २०८२ सम्म) को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। आम उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षा कायम राख्न विभागले यस अवधिमा निरीक्षण, अनुगमन, प्रयोगशाला विश्लेषण र नियमनका कार्यह...

चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा
चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

एजेन्सी : चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ । रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ ।  बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,...