काठमाडौं : चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा बजारमा नगद प्रवाह उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिसम्म चलनचल्तीमा रहेको नगद सात खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम सात खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यसबीच नगद प्रवाहमा ५.४८...
काठमाडौं : निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक सेवा बाहेकका अन्य सबै स्वास्थ्य बीमा सेवा स्थगित गरिएका छन्। स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो। स्वास्थ्य बीमा बोर्डको जेठ ११ गते गरेको निर्णयअनुसार सरकारको स्वास्थ्य बीमा कार्यक्रमम...
Kathmandu : Global technology leader Xiaomi has introduced the Redmi Pad 2 9.7" to the Nepali market, combining a powerful octa-core processor with seamless interconnectivity for a premium tablet experience. Available in Graphite Gray and Silver colors, the Redmi Pad 2 9.7" makes an imm...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असार ३ गते बुधबार आठौं विशेष साधारणसभा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ९ बजे बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्य...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत आफूले रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् । विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ। समितिले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारो...
काठमाडौं : कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका ने...
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कम्पनीहरुले एक खर्ब ५६ अर्ब १७ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १६ लाख ८४ हजार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ व्यवस्था जेठ १३ गतेदेखि लागू हुने जनाएको हो। नयाँ व्यवस्थाअनुसार अब ‘क’, &lsq...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सले साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार साल्ट ट्रेडिङ क...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८० खर्ब एक अर्ब रुपैयाँ प...
काठमाडौं : लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्...
Kathmandu : Tele Talk Pvt. Ltd., a Ramesh Corp entity has officially announced the opening of a new POCO Service Center at Ramesh Complex, Sanepa. The newly launched facility will provide authorized after-sales service and technical support for POCO smartphones and related devices. Strategic...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाड...
तमिलनाडुमा किसानलाई राहत : सहकारी बैंकको ५० हजारसम्म बाली ऋण मिनाहा काठमाडौं : भारत तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्री विजयले सोमबार यस्तो घोषणा गर्दै सहकारी बैंकबाट बाली ऋण लिएका...
भक्तपुर : ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन-विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ शुक्रबारदेखि ‘दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला-२०८३’ हुने भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सह...
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्...
काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले फेरि अन्डाको मूल्य बढाएको छ । संघको सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकले अन्डा उत्पादक किसानहरूको राय, परामर्श र सिफारिसका आधारमा मंगलबारदेखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो । संघले चितवनलाई आधार मानेर नयाँ मूल्यसूची सार्वजनिक...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विदुषी राणाले नेपालको उत्पादनमूलक उद्योग संकटमा रहेको भन्दै आगामी बजेटमार्फत म्यानुफ्याक्चरिङ क्षेत्रलाई राष्ट्रिय प्राथमिकता घोषणा गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उद्योगमैत्री नीति नल्याए रोजगारी, निर्यात र आ...
काठमाडौं : नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२६’ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुन...
काठमाडौं : स्वतन्त्र सांसद महाविर पुनले ग्रामीण क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सरकारसँग पर्याप्त स्रोत हुँदाहुँदै पनि प्रभावकारी रूपमा खर्च हुन नसकेको बताएका छन्। उनले नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको ‘ग्रामीण दूरसञ्चार कोष’मा हाल १६ अर्ब रुपैयाँ मौज्...
एजेन्सी : भारतका चर्चित उद्योगपति अनिल अम्बानी समूहसँग सम्बन्धित कम्पनीहरू फेरि गम्भीर आर्थिक विवादमा तानिएका छन्। अम्बानी समूहसँग सम्बन्धित कम्पनीका तत्कालीन निर्देशकहरू विरुद्ध ठगी र आपराधिक षड्यन्त्रको मुद्दा दायर गरिएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले एक्सिस बैंकको उजुरीका आ...