वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गर...

सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

काठमाडौं : नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने भएको छ । यस अन्तर्गत, राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा...

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र
गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

शिवराज : कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिमा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ। कम्पनीका अध्यक्ष अर्जुन चौलागाईकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो। चौलागा...

वर्षौँदेखि अलपत्र पारिएका थप ५० सडक र पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु
वर्षौँदेखि अलपत्र पारिएका थप ५० सडक र पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं : सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार...

आज तिहारको पहिलो दिन : काग तिहार 
आज तिहारको पहिलो दिन : काग तिहार 

काठमाडौँ : आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसँगै सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। कागलाई विशेष गरी...

काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्ष...

विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह- तथ्यगत छानबिन होस्
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह- तथ्यगत छानबिन होस्

काठमाडौं : औद्योगिक क्षेत्रमा लामो समयदेखि जारी डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरूले आफूहरूले कुनै बक्यौता नबाँकी रहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन् । प्रधानमन्त्रीलाई पठाइएको पत्रमा उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले प्रस्तुत गरेको बक्यौता विवर...

नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु

काठमाडौं : हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व...

आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित
आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित

काठमाडौं : देवन सफ्ट प्रा.लि. (आईस्मार्ट-iSmart ) का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन ‘नेशनल नोजा अनर अवार्ड २०८२’ बाट सम्मानित भएका छन् ।  राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) द्वारा आयोजित नेशनल नोजा अनर अवार्ड २०८२ अन्तर्गत ‘फिनटेक अनर अवार्ड’बाट महर्जन सम...

बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी नियमनकारी कोषमा जम्मा गर्न र प्रतिवेदन बुझाउने समय थप
बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी नियमनकारी कोषमा जम्मा गर्न र प्रतिवेदन बुझाउने समय थप

काठमाडौं : नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका साथै पूर्वाधार विकास बैंकहरूको लागि महत्त्वपूर्ण निर्देशन जारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त हुन नसकेको ब्याज र...

तिहार बिदामा पनि भन्सार जाँचपासको बैंकिङ सेवा सुचारु हुने
तिहार बिदामा पनि भन्सार जाँचपासको बैंकिङ सेवा सुचारु हुने

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले आगामी तिहार बिदाको समयमा पनि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवाहरू सुचारु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधअनुसार उक्त व्यवस्था गरिएको जनाएको छ। भन्सार विभागले व्यापार सहजीकरण...

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने
शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक १ गते बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो । विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाए...

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए साढे १६ अर्ब नाफा, अर्ब क्लबमा छ बैंक 
दुई महिनामा वाणिज्य बैंकहरुले कमाए साढे १६ अर्ब नाफा, अर्ब क्लबमा छ बैंक 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै सवा १८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले १८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब...

पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?
पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?

एजेन्सी : चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् ।  गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाए...

बाढीको क्षतिमा तीन अर्ब २६ करोडको बीमा दाबी ! 
बाढीको क्षतिमा तीन अर्ब २६ करोडको बीमा दाबी ! 

काठमाडौं : गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा सवा तीन अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्ममा बाढीको क्षतिमा तीन अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको दाबी परेको हो ।    प्राधिकरणका अनुसा...

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने 
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने 

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता न...

तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी 
तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी 

मुगु : तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा  कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् । भत्ता लिन पहिला बैंकमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी...

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता 
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता 

काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।  उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १...

दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो, तीन अर्ब स्वपूँजी लगानीको अनुमति
दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो, तीन अर्ब स्वपूँजी लगानीको अनुमति

काठमाडौं : दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा–पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बा...

जुम्लाको गुठिचौर गाउँपालिकाद्वारा १९ करार कर्मचारीको सम्झौता रद्ध
जुम्लाको गुठिचौर गाउँपालिकाद्वारा १९ करार कर्मचारीको सम्झौता रद्ध

मुगु : जुम्लाको गुठिचौर गाउँपालिकाले करार, ज्यालादारी र अस्थायी सेवामा कार्यरत १९ जना कर्मचारीको सम्झौता एकैसाथ रद्ध गरेको छ । गाउँपालिकाले असोज २९ गतेदेखि लागू हुने गरी सबै करार सम्झौता रद्द गर्दै काममा नआउन आधिकारिक परिपत्र जारी गरेको हो । गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार, नेप...

प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।  शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला का...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा 
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने...

रामेछापको हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा  
रामेछापको हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा  

रामेछाप : रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् ।  गाउँपालिका उ...