रामेछाप : रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् । गाउँपालिका उ...
सर्लाही : मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि प...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ३० गते बिहिबार प्रतितोला दुई हजार रुपैयाँले बढेर तोलामा दुई लाख ५० हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात हजार १०० रुप...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजको महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले व्यक्तिगत तर्फको मुद्दती...
काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रत...
काठमाडौं : जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबीमध्ये हालसम्म बीमा कम्पनीहरूले करिब दुई अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २८ गतेसम्म देशभरका १४ निर्जीवन र ४ लघु बीमा कम्पनीमा ३ हजार १६३ वटा दाबी दर्ता भएका छन् । जसको कुल मूल्य २३ अर्ब १९ करोड...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको विभाजन अन्त्य गर्न फेरि एकताको पहल तीव्र बनेको छ । संघका पदाधिकारीहरूले सर्वोच्च अदालतको परमादेशपछि प्राप्त अवसरलाई एकता पुनःस्थापनाको रूपमा लिनुपर्ने बताएका छन् । एकता महाधिवेशनपछि संघको महासचिव बनेका बाबुराम (बी आर) लामा...
काठमाडौं : टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित...
काठमाडौं : सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठे...
काठमाडौं : देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सि जी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एल.ई.डि हरु सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्याउनु हो। सि जी एल...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार बैंकको १३.५३ प्रतिशत बोन...
विराटनगर : नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेत...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९...
हेटौंडा : नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मकवानपुरका किसानहरू फूलखेतीमा व्यस्त छन् । घर सजावट र पूजा–आराधनामा प्रयोग हुने सयपत्री र मखमली फूलको माग ह्वात्तै बढेसँगै किसान र व्यवसायीहरूले उत्पादन बढाएका छन् । नेपाल सयपत्री फूल संगठनका अध्यक्ष बालकृष्...
हेटौंडा : हाइटेन्सन लाइन पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनालाई हेटौंडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य तत्काल रोक्न माग गरेको छ । समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् । बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएक...
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले काठमाडौं जिल्ला अदालतको सेवा अस्थायी रूपमा प्राधिकरणको भवनबाट सञ्चालन गर्ने विषयमा छलफल गरेको छ । प्राधिकरणकी बोर्ड सदस्य रोशन चित्रकारका अनुसार आजको बैठक नियमित भए पनि हालैको समसामयिक घटनाक्रम, विशेषतः अदालतका कार्य सञ्चालनसम्बन्धी विष...
काठमाडौं : पूर्वाञ्चल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत साउत २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशत नगद लाभांश वितरण...
काठमाडौं : केयर रेटिङ्गस नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीहरुलाई ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा...
सर्लाही : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो । आयोगले विशेष अदालत काठमाडौँबाट पक्रा...
सिरहा : गोलबजार नगरपालिका–७ कदिमा टोलदेखि मास्तिर घुर्मी नदी किनारमा अवैध रुपमा भारी मात्रामा उत्खनन् गरी माटो, गिटी र बालुवा निकाल्नेक्रम धमाधम भइरहेको छ । यो उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको पाइएको छैन् । स्थानीय नगरपालिकासँग नियमानुसार इजाजत पनि लिइएको छैन्...
काठमाडौं : न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ । राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहेका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिन पनि निगमले आग्रह गरेको...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ । देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्...
पोखरा : पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समय...