वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साढे २८ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १६ महिनाको आयात धान्ने
साढे २८ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १६ महिनाको आयात धान्ने

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति साढे २८ खर्ब रुपैयाँ नाघेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६...

दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, ९० हजारले लिए श्रम स्वीकृति 
दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, ९० हजारले लिए श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  भदौं मसान्तसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ कर...

देशमा निर्वाचनको वातावरण नै बनेको छैन् : सभापति देउवा
देशमा निर्वाचनको वातावरण नै बनेको छैन् : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बन्न नसकेको बताएका छन्। मंगलवार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे । उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेस...

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 
टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन नि...

कांग्रेस निर्वाचनबाट भाग्दैन तर सरकारले वातावरण बनाउनुपर्छ: खतिवडा
कांग्रेस निर्वाचनबाट भाग्दैन तर सरकारले वातावरण बनाउनुपर्छ: खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् । उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् ।  मंगलबार केन्द्रीय समितिको बैठकमा...

रूस-युक्रेन युद्धः युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी
रूस-युक्रेन युद्धः युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी

एजेन्सी : रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ ।  तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ। रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक...

हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा
हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्।  पदाध...

निर्यातमा नगद अनुदान तत्काल सुचारु गर्न महासंघको मागः ‘स्थगनले लगानी र रोजगारीमा गम्भीर असर पर्छ’
निर्यातमा नगद अनुदान तत्काल सुचारु गर्न महासंघको मागः ‘स्थगनले लगानी र रोजगारीमा गम्भीर असर पर्छ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न आग्रह गरेको हो ।  नेपालको वैदे...

यस वर्ष तिहारमा राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने, चाँदीको मेडालियन मात्र वितरण गरिने
यस वर्ष तिहारमा राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने, चाँदीको मेडालियन मात्र वितरण गरिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ । सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो ।  राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल...

हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी दाहाललाई
हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी दाहाललाई

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाललाई दिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले असोज २७ गते सोमबार पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि दाहालला...

ग्रामीण विकास लघुवित्तको एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु, कारोबार रोक्का 
ग्रामीण विकास लघुवित्तको एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु, कारोबार रोक्का 

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको गाभ्ने÷गाभिने (मर्जर) प्रक्रियाले अन्तिम रूप पाएको छ। दुवै संस्थाले आगामी २०८२ कार्तिक २ गते आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गर्ने निर्णय गरेका छन्।...

सुनको प्रतितोला दुई लाख ५० हजार नजिक, एकैदिन तोलामा आठ हजार एक सयले बढ्यो 
सुनको प्रतितोला दुई लाख ५० हजार नजिक, एकैदिन तोलामा आठ हजार एक सयले बढ्यो 

काठमाडौं  : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २७ गते सोमबार प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेर तोलामा दुई लाख ४० हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला आठ हजार १...

२२ वर्षदेखि एनआरएनए कोष निष्क्रियः ‘नीति अस्थिरता र प्रशासनिक समन्वय अभाव नै मुख्य बाधक’
२२ वर्षदेखि एनआरएनए कोष निष्क्रियः ‘नीति अस्थिरता र प्रशासनिक समन्वय अभाव नै मुख्य बाधक’

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ । यति छोटो अवधिमा संस्थाले प्राप्त गरेका उपलब्धिहरू प्रशंसनीय छन् । तर यसबीच संस्थाभित्र दे...

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने 
गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने 

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.५३ प्रतिश...

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह
आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्। मधेश प्रदेशको राजनीतिक माहोल अहिले तातिएको छ । केन्द्रका नेताहरु पनि जनकपुरधाम आईपुगेका छन् भने केही नेता आज आउने जनाइएको छ ।...

वीरगन्जमा राजस्वको छापा: सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद 
वीरगन्जमा राजस्वको छापा: सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद 

पर्सा : वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ। राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको...

राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने
राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा...

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड बिगो माग
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड बिगो माग

काठमाडौं : पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबार उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।  महरासँग...

उन्नतीका उत्पादन अब सीजी डिजिटल शोरुमहरूमा उपलब्ध
उन्नतीका उत्पादन अब सीजी डिजिटल शोरुमहरूमा उपलब्ध

काठमाडौं : नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतीले अब आफ्ना उत्पादनहरू काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल शोरुमहरूमा समेत उपलब्ध हुने जानकारी दिएको छ। राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणा...

जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ 
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ 

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् ।  सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कु...

ऊर्जा, पूर्वाधार र रोजगारमा कोरियाली सहयोगका लागि मन्त्री घिसिङद्वारा आग्रह
ऊर्जा, पूर्वाधार र रोजगारमा कोरियाली सहयोगका लागि मन्त्री घिसिङद्वारा आग्रह

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाकातर्फबाट बध...

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन
हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

काठमाडौं : हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन् । अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओह...

तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच 
तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच 

रामेछाप : नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा  हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ । तिहार नजिकिएसँगै रामेछापका प्रमुख हाटबजारहरूमा टीकाको रङ्ग, भाइमसला, टोपी, रुमाल, श्रृङ्गारका सामान किनबेच गर्नेको सङ्ख्या बढेको हो ।  सदरमुकाम मन्थलीमा लाग्न...