वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दशैँमा नोटको जतन गर्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह
दशैँमा नोटको जतन गर्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँको अवसरमा नोटको जतन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। चाडपर्वमा टीका र जमरासँगै दक्षिणाका रूपमा नोटको प्रयोग गर्दा जिम्मेवारीपूर्वक र होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको हो। राष्ट्र बैंकको नीतिअनुसार सफा र सुकिला बैंकनोट मात्र चलनचल्त...

खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान
खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान

रामेछाप : रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ । नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् ।  समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि...

भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

रौतहट :  रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरे...

महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक
महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक

काठमाडौं : आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिनपर्ने महाअष्टमी बडादशैंको आठौं दिनको रूपमा मनाइन्छ, जसमा दुर्गा भवानीका विभिन्न रूपहरूको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ ।...

नवरात्रको आठौं दिन, ‘महागौरी देवी’को पूजाआराधना गरिँदै
नवरात्रको आठौं दिन, ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं : बडादसैँ एवं नवरात्रको नवौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए...

ट्रम्प र नेतन्याहूबीच गाजामा युद्धविराम गर्ने सहमति
ट्रम्प र नेतन्याहूबीच गाजामा युद्धविराम गर्ने सहमति

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ ।  नेतन्याहू र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वाशिङ्टनमा भेटवार्ता भएको थियो। त्यसपछि दुवै नेताले पत्रकार सम्मेलन गरेर सम्झौता बारेमा जानकारी द...

घर घरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै
घर घरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका...

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौं : भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ । एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रत...

वडादशैंमा फुलपाती : धार्मिक महत्त्व र परम्परा
वडादशैंमा फुलपाती : धार्मिक महत्त्व र परम्परा

काठमाडौं : आज सप्तमी अर्थात फूलपाती !  हिन्दुहरुका लगि यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती गराउने परम्परा छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएपनि दशैंको चहलपहल भने आज अर्थात फूलपात...

जेन-जी आन्दोलनको क्षतिपछि अर्थले भन्यो : ‘१० लाखमाथिको कारोबार विद्युतीय भुक्तानीमार्फत गरौँ’ 
जेन-जी आन्दोलनको क्षतिपछि अर्थले भन्यो : ‘१० लाखमाथिको कारोबार विद्युतीय भुक्तानीमार्फत गरौँ’ 

काठमाडौं : गत भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्...

दशैंको अवसरमा असोज १७ गतेसम्म मनकामना केबलकार बन्द हुने
दशैंको अवसरमा असोज १७ गतेसम्म मनकामना केबलकार बन्द हुने

काठमाडौं : दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ । यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते), अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) गतेसम्म केबलकार सेवा सञ्चालन नहुने मनकामना केबलकार प्रालिले जानकारी दिएकाे हो ।  यस अवधि...

इप्पानले बुझायो पीपीए खुलाउनेसहित १३ मागः एमडी भन्छन्–‘प्राधिकरण र निजी क्षेत्र सँगसँगै हिँड्नुपर्छ’
इप्पानले बुझायो पीपीए खुलाउनेसहित १३ मागः एमडी भन्छन्–‘प्राधिकरण र निजी क्षेत्र सँगसँगै हिँड्नुपर्छ’

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले  अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका १३ हजार मेगावाटका आयोजनाहरुको तुरुन्तै पीपीए खुलाउने लगायतका १३ माग नेपाल विद्युत प्राधिकरण समक्ष पेश गरेको छ ।  आइतबार नव नियुक्त विद्युत प्राधिकरणका कार्यकार...

जलविद्युतमा ‘अवरोध र शेयर मागको’ आतंक : लगानी बचाउन निजी क्षेत्रले माग्यो गृह र ऊर्जामन्त्रीसँग सुरक्षा
जलविद्युतमा ‘अवरोध र शेयर मागको’ आतंक : लगानी बचाउन निजी क्षेत्रले माग्यो गृह र ऊर्जामन्त्रीसँग सुरक्षा

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह मन्त्री र ऊर्जा मन्त्री गुहारेको छ ।  आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा...

चीनमा ‘सेतो सुन’ क्रान्तिः ऊँटको दूधले बदल्यो गोठालाहरूको जीवन, वार्षिक करोडौँ आम्दानी ! 
चीनमा ‘सेतो सुन’ क्रान्तिः ऊँटको दूधले बदल्यो गोठालाहरूको जीवन, वार्षिक करोडौँ आम्दानी ! 

एजेन्सी : चीनमा उँटको दूध उत्पादनले आर्थिक विकासमा टेवा पुर्याइरहेको छ । शताब्दी पूरानो ऊँटको दूध उत्पादनले आर्थिक रुपान्तरणमा ठूलो फाइदा समेत पुगेको चीनियाँ अधिकारीहरुले बताएका छन् । चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्...

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.३५ अंकले घटेर २६५२.०० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७० कम्पनीको शेयरमूल्य बढेको छ । भने ६९...

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ’
‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ’

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छ । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेष्ट...

यातायात र भान्साको क्षेत्रलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यकः मन्त्री घिसिङ
यातायात र भान्साको क्षेत्रलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यकः मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन...

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै  ऐतिहासिक जित हासिल सफल भएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन...

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा सर्वसाधारणले असोज २६ गतेदेखि आवेदन दिन पाउने
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा सर्वसाधारणले असोज २६ गतेदेखि आवेदन दिन पाउने

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा स...

लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारणसभा, अग्राधिकार शेयर पनि जारी गर्ने
लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारणसभा, अग्राधिकार शेयर पनि जारी गर्ने

काठमाडौं : सानिमा बैंक  लिमिटेडले  कात्तिक २ गते, आइतबार, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १०...

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ८ गते बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेर तोलामा दुई लाख २३ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढ...

भगवति हाइड्रोपावरले २० प्रतिशत लाभांश दिने, कात्तिक २ गते बोलायो साधारणसभा 
भगवति हाइड्रोपावरले २० प्रतिशत लाभांश दिने, कात्तिक २ गते बोलायो साधारणसभा 

काठमाडौं : भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर...

आरएसडिसी लघुवित्तको लाभांश घोषणा 
आरएसडिसी लघुवित्तको लाभांश घोषणा 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने आठ  करोड...

प्राधिकरणद्वारा ३५५ मेगावाटका २४ सोलार परियोजनाको पीपीए सुरु
प्राधिकरणद्वारा ३५५ मेगावाटका २४ सोलार परियोजनाको पीपीए सुरु

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ । प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको प...