काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेश स्तरिय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । त...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ९ वर्षे अवधिको विकास ऋणपत्र–२०९१ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।...
काठमाडौं : नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ । नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो । तर, गोल्छा...
काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले दुई अर्ब २३ करोड ८५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका छन् । अघ...
काठमाडौं : नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १६ गते सोमबार प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ ।...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले दृष्टि आँखा अस्पतालबाट सेवा लिँदा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र दृष्टि आँखा अस्पताल पोखराबीच सोमबार सम्झौता भएको छ । ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना साकार गर्ने...
विराटनगर : लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम...
काठमाडौं : अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिक...
काठमाडौं : यातायात व्यवसायीहरुले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध गरिरहेको छैन् । केही त्रुटिहरु सच्याउनुपर्छ भनेका हौं । इम्बोस्ट नम्बर लगाउँदा पुरानो नम्बर प्लेटका आधारमा कर तिर्ने कुरा गैरकानुनी हो भनेका हौं । सरकारले गैरकानुनी काम गर्नुहुन्न भने हाम्रो कुर...
काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ । यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्त...
काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन् । संघको अध्यक्षबाहेकका पदमा भने सर्व...
काठमाडौं : सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ...
रामेछाप : जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण म...
काठमाडौं : नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन केन्द्रित छलफल भएको छ । परिसंघको सचिवालयमा आज सोमबार भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशमा रहेको उच्च सम्भावना भएका क...
काठमाडौं : सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो । बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनब...
काठमाडौं : केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । यसअघि आइतबार...
काठमाडौं : समृद्ध समाज होस, या देश निर्माणका लागि सार्थक नीति चाहिन्छ । नीतिमाथि पनि मन्थन र सम्वाद जरुरी छ । यही सत्य आत्मसाथ गरेर चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औँ श्रृङ्खला आयोजना गर्दैछ । १३ औं चैतन्य नीति सम्मेलनमको नाम दिइएको छ ‘नीतिदेखि सम्वृद्धिस...
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिख...
काठमाडौं : नेपालका १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि नेपाल राष्ट्र बैंकले बङ्गलादेशको लेखापरीक्षक कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्ट...
काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज ९ गते, बिहीबार, नवौँ वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा कुण्डलिनी दरबार बैंङ्गक्वेट, चप्पल कारखाना चोक, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाल...
काठमाडौं : हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् । यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन् । इजरायल डिफेन्स फो...
काठमाडौं : सबैभन्दा पहिलो कुरा त सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरुको तथ्यांकबारे चर्चा गर्न जरुरी छ । कोषमा यतिबेलासम्म २१ हजार दुईसय बढी रोजगारदाता आबद्ध भइसकेका छन् भने औपचारिक क्षेत्रमा ६ लाख ९ हजार आबद्ध छन् । यसरी हेर्दा हालसम्म २४ लाख ३० हजार कोषमा आबद्ध भएको देखिन्छ । कोषमा ८८ अर्ब...
बाजुरा : बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड तीन महिना पुग्नै लाग्दा पनि खुल्न सकेको छैन । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग जोड्ने सडक खण्ड बर्षातको समय सुरु भएसँगै अवरुद्ध भएको हो । असार दोस्रो हप्तादेखि अवरुद्ध भएको उक्त सडकखण्ड भदौको तेस्रो हप्ता सुरु भईसक्दा सम...