वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ: सांसद ढकाल
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ: सांसद ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने वि...

स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिले बिरामीहरुलाई समस्या भयोः जनार्दन शर्मा
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिले बिरामीहरुलाई समस्या भयोः जनार्दन शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्च...

जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभ...

दुसित थानी हिमालयन रिर्सोटले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
दुसित थानी हिमालयन रिर्सोटले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं : ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । आज भएकाे उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्...

बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, लगानीका नयाँ ढोकाहरू खुल्यो
बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, लगानीका नयाँ ढोकाहरू खुल्यो

काठमाडौं : नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिकरणले मङ्गलबार (भाद्र १७ गते) जारी गरेको निर्देशनको अधिनमा रहेर बीमकले ‘लगानी नीति’ संचालक समितिबाट...

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो
इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

काठमाडौं : सरकारले आगामी १ असोजदेखि सवारी साधनहरुमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रक्रिया अगाडि बढाएपछि यातायात कार्यालयहरुमा सवारी धनीहरुको भीड बढेको छ ।  यातायात व्यवस्था विभागले सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड...

लघुवित्त पीडितद्वारा थप सशक्त आन्दोलन गर्ने चेतावनी
लघुवित्त पीडितद्वारा थप सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं : लघुवित्त तथा वित्तीय शोषण पीडितहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएर लग्ने उद्घोष गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी उनीहरुले चार वर्षदेखि गर्दै आएको संघर्षले निकास नपाएको भन्दै थप संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छन् । लघुवित्त तथा वित्तीय शोषण...

एएफसी यू–२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै
एएफसी यू–२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै

काठमाडौं  : एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिक...

सुनको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार रुपैयाँले बढ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १७ गते मंगलबार प्रतितोला छ रुपैयाँले बढेर दुई लाख पाँच हजार ९०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १५ गते मात्र ५५ अर्ब तानेको बैकले पुनः २५ दिन...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो ।  आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईल ‘जलस्रोत विधेयक’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आज सभामुख देवरा...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा मंगलबार व...

विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरुले गरे आत्मसमीक्षा 
विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरुले गरे आत्मसमीक्षा 

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरे...

आईपीओ निष्कासन गर्न एसवाई प्यानललाई धितोपत्र बोर्डको अनुमति 
आईपीओ निष्कासन गर्न एसवाई प्यानललाई धितोपत्र बोर्डको अनुमति 

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले भदौ १७ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न कम्पनीलाई स्वीृकति दिएको हो ।  बोर्डको अनुमति पाएसँगै कम्पनीले ५२ करोड ३२ ला...

एनएमबि बैंकद्वारा श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण
एनएमबि बैंकद्वारा श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

लालबन्दी : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्न...

होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागि परेको छः मन्त्री खड्का
होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागि परेको छः मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् ।  मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहित...

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन्ः मन्त्री गुरुङ
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन्ः मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर...

महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन्ः शाक्य
महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन्ः शाक्य

काठमाडौं : नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् ।  मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्...

‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’
‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’

एजेन्सी  : चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् ।  शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको ब...

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२...

क्रसर व्यवसायीको समस्या समाधानका लागि प्रदेशस्तरीय कार्यक्रम, कानुनी उपचार खोजिने
क्रसर व्यवसायीको समस्या समाधानका लागि प्रदेशस्तरीय कार्यक्रम, कानुनी उपचार खोजिने

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेश स्तरिय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । त...

नौ वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
नौ वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ९ वर्षे अवधिको विकास ऋणपत्र–२०९१ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...

नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।...

आन्तरिक विवादले नाडा अटोमोवाईल्सको विशेष साधारणसभा अन्योलमा
आन्तरिक विवादले नाडा अटोमोवाईल्सको विशेष साधारणसभा अन्योलमा

काठमाडौं : नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ । नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो । तर, गोल्छा...