ललितपुर : राष्ट्रिय सहकारी बैंकले आजदेखि (भदौ १०) लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १.१० प्रतिशत, सुपर बचतमा १.२५ प्रतिशतदेखि १...
काठमाडौं : काठमाडौं महानगरपालिकाले सोमवार वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र–२०८५ ढ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथ...
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले सुकेधारास्थित होटल मक्र्योरको सेवा लिएका छन् । भदौ ७ गते शनिबार कुशे औँसीका दिन पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले होटल मक्र्योरमा पुगेर त्यहाँको सेवा लिएको हो । श्रीमती र बुहारीसहित पुगेका पूर्व राजा शाहको परिवारलाई होटल व्यवस्थापनले स्वागत गरे...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन्। मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले विद्युत व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन् । पूर्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा गठित विद्युत व्यापार अध्ययन तथा सुझाव समितिले पेश गरेको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले नेपालको जलविद्युत...
काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार...
काठमाडौं : काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् । सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्...
काठमाडौं : कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रि–आईपीओ नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगराउन सार्वजनिक सूचना सूचना जारी गरेको छ । सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर प्रि–आईपीओको नाममा सामाजिक संजालबाट सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा प...
काठमाडौं : सार्वजनिक ऋणको आकार पौने २७ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव वर्ष सुरु हुँदा २६ खर्ब ६९ अर्ब ५७ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइप...
काठमाडौं : नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्र...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजार...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७९ कम्पनीको शेयरमूल्य बढेको छ । भ...
काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्...
बर्दिया : बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो । मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुला...
रामेछाप : रामेछापको एक मात्र हिमाली स्थानीय तह उमाकुण्ड गाउँपालिकामा नागरिकलाई वडामा नै पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको आयोजनामा सो कार्य हुन लागेको हो । यसअघि विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा...
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा ८३ अर्ब १९ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो । गत वर्ष ४० अर्ब २१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस शेयर,...
काठमाडौं : नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ । वि.स २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्ने गरेको थिय...
काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौं ३ गतेदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२५’ सम्पन्न भएको छ । उक्त अटो शो स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भदौं ८ गतेबाट प्रायोजित नाडा अटो शो २०२५ को समापन कार्यक्रम काठमाण्डौको भृकुटीमण्डप प...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमैं जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिए...
काठमाडौं : लघुवित्तहरु वित्तीय संस्थाहरुले अब खराब कर्जा र पूँजीकोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएक छन् । नेपाल राष्ट बैंकले आइतबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले लघुवित्तहरुको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रि...
काठमाडौं : नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरे...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कार...