काठमाडौं : मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराही (चिलिमे टावरमा रहेको) स्थित शाखा कार्यालयको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलद्वारा सुसम्पन्न भएको छ । वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बन...
काठमाडौं : नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ। यस लेखमा हामी नेपाल टेक मार्केटको यो नवीनतम पहल र यसले समाजमा ल्याउन सक्ने सम्भावित प्रभावबारे विस्त...
काठमाडौं : आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन् । समितिका सचिव दाहालका अनुसार गत वर्षको अनुभव सहित यस पटक कार्यक्रम एवं योज...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो। सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्र...
काठमाडौं : उखु किसानहरुको आन्दोलन आज पनि जारी नै रहेको छ । उखु किसानले पाउँदै आएको अनुदान वर्तमान सरकारले कटौती गरेपछि तराई मधेशका ११ जिल्लाका किसानहरु गत आइतबारदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । सोही क्रममा नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष एंव उ...
काठमाडौं : आज ‘गणेश चतुर्थी’ को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल बढेको ह...
काठमाडौं : मंगलबार रूस र युक्रेनले युद्धको अवस्थाबारे फरक–फरक दाबी गरेका छन् । रूसी रक्षा मन्त्रालयका अनुसार गत २४ घण्टामा रूसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक्रमण गर्दै युक्रेनी ड्रोन नियन्त्रण तथा प्रक्षेपण स्थल, युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथ स्थानहरू लक्षित आक्रमण ग...
काठमाडौं : कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर ग्रीन भेन्चर्स कम्पनीले खरिद गरेको छ । यी दुई कम्पनीबीच भदौ १० गते (मंगलबार) शेयर खरिद सम्झौता भएको हो । कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययु...
झापा : चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशत...
लन्डन : नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन्। हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित ’नेपालको उर्जा क्षेत्रका च...
काठमाडौं : झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आ...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार इन्स्योरेन्सको १७ लाख ६० हजार ८१५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारो...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबा...
काठमाडौं : संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ । अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ । यस अघि अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएको थियो । अमेरिकाले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ८ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २५...
काठमाडौं : गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल-चीनबिचको व्यापारको लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यी दुई नाकाहरू नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि प्रशासन र सहकारी क्षेत्रमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्दै मातहतका निकायलाई छिटो नतिजा आउने र जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका विभिन्न निकायहरुसँगको कार...
लन्डन : नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन्। हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित ’नेपालको उर्जा क्षेत्रका च...
काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न...
काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज (भदौ ११) देखि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित...
काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेप...
काठमाडौं : भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो। करिब १० अर्ब रुपैयाँ लगानीम निर्माण भइरहेका आयोजनाको टनेलको लम्बाई २ हजार ६...
काठमाडौं : भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४. ८३ अंकले बढेर २७६६.०९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम...