वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा सम्मान
नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा सम्मान

काठमाडौं : नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारले डिजिटल एकीकरण र ग्राहक–केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिन्छ । त्यस्तै, बैंकिङ क्षेत्र...

‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’
‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’

काठमाडौं : नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन् । नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न...

सप्तकोशीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए
सप्तकोशीमा पानीको बहाव उच्च, २३ ढोका खोलिए

इटहरी : लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यार...

माबिलुङ्ग इनर्जीको आईपीओमा सर्वसाधारणले साउन २६ गतेदेखि आवेदन दिन पाउने 
माबिलुङ्ग इनर्जीको आईपीओमा सर्वसाधारणले साउन २६ गतेदेखि आवेदन दिन पाउने 

काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका...

नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या आयोः कुलमान 
नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या आयोः कुलमान 

अस्टिन : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्य...

एक दर्जनबढी म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?
एक दर्जनबढी म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : सामुहिक लगानी योजना (म्युचुअल फण्ड) हरुले धमाधम लाभांश वितरण घोषणा गरिरहेका छन् । हालसम्म एक दर्जन म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गर्ने म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव गर...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर 
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर 

काठमाडौं : टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँमा...

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ: खाद्य सुरक्षाको जोखिम हुन सक्ने
मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ: खाद्य सुरक्षाको जोखिम हुन सक्ने

काठमाडौं : मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत...

कारोबार शुभारम्भ दिवसमा सहकारी बैंकले भन्यो, ‘दिगो सहकारी प्रणाली निर्माणमा प्रतिबद्ध छौं’
कारोबार शुभारम्भ दिवसमा सहकारी बैंकले भन्यो, ‘दिगो सहकारी प्रणाली निर्माणमा प्रतिबद्ध छौं’

काठमाडौं : देशभरका सहकारी संघ संस्थाहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रदान गर्दै आएको राष्ट्रिय सहकारी बैंक लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । २०६० साल असार २० गते स्थापना भई २०६१ साउन १९ गतेदेखि बैंकले कारोबार सुभारम्भ गरेको थियो । २३औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा प्रति...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।  आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।  बैठकमा संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर...

आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली...

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३...

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि...

विश्व आदिवासी दिवस मनाइने, सप्ताहव्यापी कार्यक्रम तय
विश्व आदिवासी दिवस मनाइने, सप्ताहव्यापी कार्यक्रम तय

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्ब...

सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक: महानिर्देशक तिवारी
सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक: महानिर्देशक तिवारी

काठमाडौं : अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘अध्यागमन सुधार तथा प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा’ बोल्...

नेपालमा डिपल एस०७ कार सार्वजनिक
नेपालमा डिपल एस०७ कार सार्वजनिक

काठमाडौं : नेपालमा डिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो । नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दीपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । ...

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार
विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

पोखरा : विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ । पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो । १९ सदस्यीय समि...

खाद्य निर्यातको बाटो खुल्यो: प्रयोगशालाको अन्तर्राष्ट्रिय एक्रिडिटेशनले भारतमा समेत मान्यता
खाद्य निर्यातको बाटो खुल्यो: प्रयोगशालाको अन्तर्राष्ट्रिय एक्रिडिटेशनले भारतमा समेत मान्यता

काठमाडौं : नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।  विभागले ८१४ वटा परीक्षण प्यारामिटरका लागि भारतको नेशन...

यस्तो बन्दैछ सुनकोशी मरिन डाइभर्सन आयोजना (तस्विरहरु)
यस्तो बन्दैछ सुनकोशी मरिन डाइभर्सन आयोजना (तस्विरहरु)

काठमाडौं : सुनकोशी मरिन डाइभर्सन आयोजना मुलुकको गौरवको आयोजना हो तर कामको गति सुस्त छ । यो सम्पन्न भएपछि तराई क्षेत्रमा वर्षैभरि सिंचाइको समस्या नहुने अपेक्षा गरिएको छ । तर योजना अवधिको करिब आधा समय समाप्त भइसकेपनि सम्पूर्ण योजनको १० प्रतिशत मात्र कार्य सम्पन्न भएको छ ।  तस्विरः नेपाल न...

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छः प्रधानमन्त्री
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् ।  पूर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधा...

श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता
श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाडौं : श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  (एस एल सी एस एम आई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । श्रीलङकाका लागि नेपाली...

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १३ अर्बमा झर्यो 
शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १३ अर्बमा झर्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ क...

‘ढिकी जाँतो’ मार्फत रैथाने उत्पादनको पुनर्जागरण, किसानदेखि उपभोक्तासम्म सिधा सम्पर्क
‘ढिकी जाँतो’ मार्फत रैथाने उत्पादनको पुनर्जागरण, किसानदेखि उपभोक्तासम्म सिधा सम्पर्क

काठमाडौं : केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता थिएन ग्रामीण वस्तीका महिलाहरू ढिकी जाँतो गरेर नै खाद्...