काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ९६ पैसा र बिक्री दर १४० रुपियाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०...
काठमाडौं : सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीचको बहसले तिब्रता पाएको छ । कतिपय संघ संगठन र सरकारबीच टसल समेत बढेको छ । आर्थिक वर्ष २०८२/८३ बाट लागू गर्ने भनिएको उक्त प्रावधानको विषयमा वाणिज्य, आ...
काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।...
एजेन्सी : विश्वव्यापी व्यापारमा देखिएको तनाव र अस्थिर अमेरिकी करका बाबजुद दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूको नजर चिनियाँ बजारमा देखिएको छ । दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्। दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान पनि एक...
काठमाडौं : मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौँको, बसुन्धरामा रहेको “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “एमएन अस्पताल” बाट प्र...
एजेन्सी : पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बत...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने जुनसुकै प्रकृतिका सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले २३औं स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति सुद...
चितवन : सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघका महासचिव राजेन्द्र विकम बानियाको नेतृत्वमा गएको टोलिले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रा...
इटहरी : कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैप...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दाेहाेराे अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको साउन महिनामा साढे तीन अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न चार कम्पनीलाई अनुमति दिएको छ । बोर्डले दुई हाईड्रोपावरसहित चार कम्पनीलाई तीन अर्ब ७७ करोड ८० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको तीन करोड ७७ लाख ८० हजार ६७७ कित्ता हकप्...
काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ । स्व...
काठमाडौं : नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारले डिजिटल एकीकरण र ग्राहक–केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिन्छ । त्यस्तै, बैंकिङ क्षेत्र...
काठमाडौं : नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन् । नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न...
इटहरी : लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यार...
काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका...
अस्टिन : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्य...
काठमाडौं : सामुहिक लगानी योजना (म्युचुअल फण्ड) हरुले धमाधम लाभांश वितरण घोषणा गरिरहेका छन् । हालसम्म एक दर्जन म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव गर...
काठमाडौं : टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँमा...
काठमाडौं : मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत...
काठमाडौं : देशभरका सहकारी संघ संस्थाहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रदान गर्दै आएको राष्ट्रिय सहकारी बैंक लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । २०६० साल असार २० गते स्थापना भई २०६१ साउन १९ गतेदेखि बैंकले कारोबार सुभारम्भ गरेको थियो । २३औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा प्रति...
काठमाडौं : आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूचीमा तय गरिएको छ । बैठकमा संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर...