काठमाडौं : उद्योग धन्दाहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ । विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत विद्युत् उपयोग गर्न चाहने उद्योगका लागि छुट्टै मापदण्ड प्रस्ताव गरेपछि उद्योगले विद्युत् आपूर्तिका वैकल्...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो । छानबिन नसकिँदासम्मका ल...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले...
Kathmandu : NMB Bank Limited has entered into a strategic partnership with Rapid Tech Pvt. Ltd. at the Nepal FinTech Expo 2026, aiming to bring core banking services directly into the operational software and digital platforms that businesses use every day. Continuing its tradition of customer-...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्...
सुर्खेत : हिमपात र चिसो बढ्न थालेसँगै उपल्लो डोल्पाका तीन गाउँपालिकामा उवा बाली भित्र्याउने चटारो सुरु भएको छ । वर्षमा एकपटक मात्र अन्नबाली उत्पादन हुने यस क्षेत्रका स्थानीय बासिन्दाका लागि उवा केवल मुख्य खाद्यान्न बाली मात्र होइन, वर्षभरि छाक टार्ने आधारसमेत हो। तर, आफ्नै उत्पादनले वर्षभरि...
काठमाडौं : काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ । सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन् । सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । ब्रान्ड एम्बा...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्त...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिन...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा साढे ४० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ मसान्तसम्म कम्पनीहरुले ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । उक्त रकम अघिल्लो वर्षको तुलनामा १५...
काठमाडौं : आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ । विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा त्यस्ता बोर्डहरु भेटिएका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति-सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्ष...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कवि फुँयालले पाएका छन् । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत फुँयाललाई कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीका अ...
काठमाडौं : बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स एनर्जीद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा क्षति पुगेको भन्ने विषयमा कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार गोरखा जिल्लाको चुमनुब्री गाउँपा...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा...
Kathmandu : Rapid Tech has partnered with nine ERP and business software companies to integrate its API banking platform into business software systems. Rapid Tech has signed memorandums of understanding (MoUs) with IMS, Swastik, CMT Boss, RestroX, Synergy Tech, Inficare, Source Code, Crossover,...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएपनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने म...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ४०...
काठमाडौं : भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर-सोनबरसा र खगडिया-पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल-भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आ...
काठमाडौं : बडादशैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दशैँ सुरु भएको होे । आज पूजास्थल तथा दशैँ घरहरूमा...
काठमाडौं : शशिला मोटर्स प्रालिले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस सेन्टर ‘शशिला सर्भिस सेन्टर’ मा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका...
काठमाडौं : रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गरेको छ । बागमती प्रदेश सरकारको कृषि, प...
काठमाडौं : नेपालमा लगानी गर्ने वातावरण र पुँजी बजारको विकासका लागि लगानीमैत्री संस्कार निर्माण गर्नुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले बताएका छन्। देशमा लगानी गर्ने र आर्थिक विकासमा योगदान पुर्याउनेभन्दा लगानीप्रति नकारात्मक धारणा विकास हुँदै गएको भन्दै उनले संस...