काठमाडौं : अन्नपूर्ण हेलिकप्टर प्रालिले सन् २०२५ मा ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। उक्त रकम अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशत अर्थात् १० लाख रुपैयाँले कम हो। कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ३ करोड १० लाख रुपैयाँको क...
काठमाडौं : स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि निष्कासन गरेको आईपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रु...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख ३० गते ४० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि...
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म किस्ता तथा ब्याज भुक्तानी नगर्ने र सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण संकलन सुरु गरेको छ। महानगरको सहकारी विभागले आज (शुक्रबार) सूचना जारी गर्दै प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रिया प्रभावकारी बन...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ । कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे क...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र आर्थिक रूपान्तरण सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट गरेका छन्। राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलको जवाफ दिँदै उनले भ्रष्टाचार न्यूनीकरण र सुशासनको अनुभूति प्रत्येक नागरिकले प्रत्यक्ष...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले कृषि क्षेत्रमा किसानले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । कृषि क्षेत...
काठमाडौं : भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो । यसअघि...
काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक शिक्षामा शिक्षक दरबन्दी बृद्धि नगरिएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक तहमा शिक्षक...
काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय...
काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आर्थिक विषयवस्तुमा स्पष्ट प्राथमिकता, स्रोत सुनिश्चितता र यथार्थपरक कार्यान्वयन रणनीतिको अभाव रहेको बताएका छन्। उनले सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट, आर्थिक आधार कमजो...
जनकपुर : वर्षौदेखि निर्माणाधिन अवस्थामा रहेको राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंङ्गशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न धनुषावासीले प्रत्येक दिन सोध्ने गर्छन । मधेश प्रदेशको राजधानी एवम राजनीतिक परिवर्तनको जडको रुपमा रहेको जनकपुरमा दैनिक कुनै न कुनै मन्त्री र नेता आउने गर्छन् । उनीह...
काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले न्यायलयमाथि प्रहार भएको संकेत गरेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी अध्यादेश ल्याएको भन्दै संविधानलाई निष्क्रिय बनाइएको आ...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०.२५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनी...
बाँके : ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका थिएनौँ, यहीँ हाम्रो जीवन थियो, बच्चाहरूको भविष्य थियो, बूढाबूढीको सहारा थियो,’ शान्तिनगरकी देवकला सापकोटाले भक्कानिँदै भनिन्, ‘डोजर चलेको दिनदेखि बच्चाहरू डराएर रातभर सुत्न सकिरहेका छैनन् । उनीहरू आफ्नो किताबकापी खोजिरहेका छन...
काठमााडौं : नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई नियामकीय कारबाही गरेको छ। जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले कर्जा व्यवस्थापन तथा वर्गीकरणसम्बन्धी विभिन्न नियामकीय प्रावधान उल्लंघन गरेको भेटिएपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकका अनुसार हिम...
काठमाडौं: सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गरेपछि वान्ता आएको गुनासोलाई सम्बोधन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उद्योगमा तत्काल अनुगमन तथा निरीक्षण गरेको जनाएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ताले माउन्टेन ड्यु से...
काठमाडौं : नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीको सहभागितामा यही जेठ १ र २ गते महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो । महासंघका अनुसार हाल देश...
काठमाडौं : नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल...
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइ...
रामेछाप : रामेछाप जिल्लाको सुनापति गाउँपालिका-४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक । बाहिरबाट हेर्दा यो एउटा सामान्य दुर्गम गाउँ लाग्छ । ढुङ्गा र माटोले बनेका पुराना घरहरू अनि बिहानैदेखि घाँस-दाउरामा व्यस्त हुने ग्रामीण जीवन यहाँको परिचय ह...
काठमाडौं : नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्...
काठमाडौं : राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै...