वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    
चन्द्र ढकालको आइएमई मोटर्सले गर्यो एक वर्षमा साढे तीन अर्बको व्यापार    

काठमाडौं : आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले सन् २०२६ मा तीन अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँले बढेको हो ।  सन् २०२५ मा कम्पनीले तीन अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार ग...

पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग सञ्चालन
पाँच घण्टादेखि अवरुद्ध त्रिभुवन राजमार्ग सञ्चालन

हेटौँडा : करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ। राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी...

मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड 
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड 

काठमाडौं : मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धान र प्रविधिको विकासलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको रूपान्तरणमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मिड भ्याली इन्टरनेसनल कलेजले ‘डिजिटल ट्रान्सफर्मेसन एन्ड इन...

एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  
एकैदिन तोलामा तीन हजार एक सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४०  रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोल...

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति 
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति 

काठमाडौं : पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ । गएको भाद्र १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोक...

खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त
खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

काठमाडौं : संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर...

रसुवा-तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार
रसुवा-तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

मुस्ताङ : रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ । सम्बन्धित निकायका...

भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल
भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोटका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षति भएको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ। जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट सहकारी संस्थाका कार्यालय, भवन, फर्निचर, कम्प्युटर तथा विद्युतीय सामग्री, कागजात र म...

ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने
ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको सञ्चालक समितिको उम्मेदवारसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्राधिकरणले जारी गरेको सूचनामा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ क...

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बे...

भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ । माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आय...

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।  राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान्...

दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला : अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।...

सीजेएनको १६औँ स्थापना दिवसः राहत कोषमा सहयोग गर्ने घोषणा
सीजेएनको १६औँ स्थापना दिवसः राहत कोषमा सहयोग गर्ने घोषणा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले मन्त्रालयले सहकारी सम्बन्धी दुईवटा छुट्टाछुट्टै ऐनको मस्यौदा तयार पारिरहेको जानकारी दिएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १६औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ब...

बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहद्वारा ६६ लाख बढीको आर्थिक सहयोग 
बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहद्वारा ६६ लाख बढीको आर्थिक सहयोग 

रामेछाप : गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् । बाढी प्रभावित क्षेत्रका न...

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत...

बुध्द एयरको नयाँ जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै
बुध्द एयरको नयाँ जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

काठमाडौं : निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२-६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ ।  शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका ल...

कान्समा जुरी प्राइज जितेको नेपाली फिल्म प्रदर्शनमा, आम्दानी बाढी प्रभावितलाई
कान्समा जुरी प्राइज जितेको नेपाली फिल्म प्रदर्शनमा, आम्दानी बाढी प्रभावितलाई

काठमाडौं : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विध...

भोटेकोशी बाढी पीडितका तस्वीर-भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
भोटेकोशी बाढी पीडितका तस्वीर-भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् ।  भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्...

ओलीले भने- राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ
ओलीले भने- राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी ह...

बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

काठमाडौं : भोटेकोशी तथा त्रिशूली बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उ...

सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल
सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रको नियमनमा देखिएको दोहोरोपन र अन्योल हटाउन सरकारले दुई छुट्टाछुट्टै ऐनको मस्यौदा तयार गरिरहेको बताएका छन्। शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आ...

नाडाद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग 
नाडाद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग 

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नाडाको तर्फबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हालै गत भाद्र १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक...

सहकारीलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष ढकाल
सहकारीलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रलाई बचत फिर्ता र कर्जा असुलीमा मात्रै सीमित नगरी सहकारी प्रवद्र्धनको एजेन्डालाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १६औँ स्थापना दिवसका...