वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक, २२९.६ अर्ब अमेरिकी डलर पुग्याे भण्डार मूल्य
सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक, २२९.६ अर्ब अमेरिकी डलर पुग्याे भण्डार मूल्य

एजेन्सी : चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ । मार्चमा लगातार पाँचौं महिनामा भण्डार विस्तार गरेको हो । पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो । ...

ट्रम्पको व्यापारिक हठः विश्वभरका शेयर बजारमा आतंक, लगानीकर्ताले गुमाए खर्बौ डलर 
ट्रम्पको व्यापारिक हठः विश्वभरका शेयर बजारमा आतंक, लगानीकर्ताले गुमाए खर्बौ डलर 

टोकियो : चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ । विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले...

विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा

बेइजिङ : अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ । चीनले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

काठमाडौं : नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक...

२६ सयकै लाइनमा झर्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 
२६ सयकै लाइनमा झर्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.८१ अंकले बढेर २७०२. ८६ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२...

Senior deputy governor Timsina assigned as acting governor
Senior deputy governor Timsina assigned as acting governor

Kathmandu : Nepal Rastra Bank (NRB) senior deputy governor Nilam Dhungana Timsina has been assigned as the acting governor. Timsina was given the responsibility by the Finance Ministry after the recommendation committee formed for the appointment of the governor delayed the recommendation process...

Hetauda Cement Industry resumes production from today
Hetauda Cement Industry resumes production from today

Makawanpur : The Hetauda Cement Industry has resumed production of cement from today after a gap of nearly five months. It is said that cement production, which was halted due to lack of electricity required for the industry, has resumed with the supply of electricity. Officiating General...

शिक्षकहरूको मागप्रति सरकार उदासीन र गैर जिम्मेवारः माओवादी
शिक्षकहरूको मागप्रति सरकार उदासीन र गैर जिम्मेवारः माओवादी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार भएको पुष्टि भएको दाबी गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्र...

कोशी प्रदेशमा युरिया मलको अभाव, किसान चिन्तित 
कोशी प्रदेशमा युरिया मलको अभाव, किसान चिन्तित 

इटहरी : कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । किसानहरु मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् ।  मल कहिले आउँछ त किसानमा यो प्...

गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

तिलोत्तमा : विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यव...

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं : अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्...

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा
मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा

काठमाडौं : मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्ने जनाइएको छ ।  सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर...

दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन
दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन

गंगा सुवेदी  दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । लाखौ किसानहरु दुग्ध व्यवसायमा संलग्न छन भने हजारौले रोजगार पाएका छन् । कृषि उत्पादनको रुपमा नेपालमा हाल करिब ५५ लाख ६६ हजार ६१४ मेट्रिक टन (कृषि तथा...

अत्याधिक वायु प्रदूषणले दर्जनौं हवाई उडान रद्दः व्यवसायी निराश, यात्रु अलपत्र
अत्याधिक वायु प्रदूषणले दर्जनौं हवाई उडान रद्दः व्यवसायी निराश, यात्रु अलपत्र

काठमाडौं : अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् ।  धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र...

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च...

Bar election: Vote counting to begin at 12 noon today
Bar election: Vote counting to begin at 12 noon today

Kathmandu : The counting of votes for the 27th Central Working Committee (CWC) of The Nepal Bar Association (NBA) is set to begin at 12:00 noon today. Voting was held on Saturday for the new working committee of the Bar. According to Chief Electoral Officer Senior Advocate Ram Krishna Nirala, the...

विद्युत् आपूर्तीसँगै हेटौँडा सिमेन्टको उत्पादन आजदेखि पुनः सुरु
विद्युत् आपूर्तीसँगै हेटौँडा सिमेन्टको उत्पादन आजदेखि पुनः सुरु

मकवानपुर : करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।  उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्य...

सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला सम्पन्न, अर्थतन्त्रमा ६० प्रतिशत योगदान रहेको दाबी 
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला सम्पन्न, अर्थतन्त्रमा ६० प्रतिशत योगदान रहेको दाबी 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवद्र्ध...

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य
जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।  गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास...

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।  मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस...

ट्रम्पको भन्सार शुल्क वृद्धिले भारतीय शेयर बजारमा पहिराे, आइटी क्षेत्रको शेयरमूल्य पाँच प्रतिशतले घट्यो 
ट्रम्पको भन्सार शुल्क वृद्धिले भारतीय शेयर बजारमा पहिराे, आइटी क्षेत्रको शेयरमूल्य पाँच प्रतिशतले घट्यो 

मुम्बई : बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘...

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना 
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना 

काठमाडौं : आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महा...

एनआईसी एशिया बैंकको पाँच अर्बको ऋणपत्र आजदेखि बिक्रीमा 
एनआईसी एशिया बैंकको पाँच अर्बको ऋणपत्र आजदेखि बिक्रीमा 

काठमाडौं : एनआईसी एशिया लिमिटेडले (चैत २५ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण...

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्यो 
सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहे...