वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । चैत २० गते मात्र ३० अर्ब तानेको बैकले पुनः २३ लाग...

पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ : राष्ट्रिय गौरवको बेनी–जोमसोम—कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मु...

स्वास्थ्य बीमामा आम्दानी र खर्चको गहिरिँदो खाडलः आम्दानी एक अर्ब, दायित्व १६ अर्ब ४५ करोड
स्वास्थ्य बीमामा आम्दानी र खर्चको गहिरिँदो खाडलः आम्दानी एक अर्ब, दायित्व १६ अर्ब ४५ करोड

काठमाडौं : सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखि...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९...

स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा 
स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्य बीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्न...

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल
आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन् ।  आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बत...

चीनको गुइलिनमा नेपाल–चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गरिने 
चीनको गुइलिनमा नेपाल–चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गरिने 

काठमाडौं : चीनको गुइलिनमा आगामी वैशाख २८ गते तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्यूजन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम हुने भएको छ ।  आइतवार पत्रकार सम्मेलन गर्दै एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्या...

भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइएसओ प्रमाणपत्र 
भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइएसओ प्रमाणपत्र 

काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो । बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्य...

राम मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना
राम मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना

काठमाडौं : रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तले पूजाअर्चजना गरेका छन् । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् । मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी...

सडकबाट समर्थकहरुको आवाजः ‘देशको शान कुलमान घिसिङ’
सडकबाट समर्थकहरुको आवाजः ‘देशको शान कुलमान घिसिङ’

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् । सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा...

मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !

काठमाडौं : नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए ।  आन्दोलनर डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए ।&nb...

Prime Minister urged to manage budget for operation of Khaptad Engineering College
Prime Minister urged to manage budget for operation of Khaptad Engineering College

Kathmandu : Prime Minister KP Sharma Oli has been urged to include a programme in the upcoming budget for the operation of Khaptad Engineering Campus in Doti. A delegation comprising members of the intellectual community of the district, including the Nepali Congress and CPN (UML) representa...

जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी

महोत्तरी : जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने जनाएपछि रेल्वेले अधिग्रहण गर्नपूर्वका जग्गाधनीमा अब उचित मुआब्जा...

देशमा विचौलियाहरुको विगविगी छ, सरकार सुशासन दिनै सक्दैन: डा.कोइराला
देशमा विचौलियाहरुको विगविगी छ, सरकार सुशासन दिनै सक्दैन: डा.कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको  विगविगी बढेको बताएका छन् ।  आइतवार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढ...

Teachers' peaceful protest continues
Teachers' peaceful protest continues

Kathmandu : The peaceful protests of school teachers continue in the federal capital today as well. Today, they have occupied the area along the Babarmahal-Baneshwor route, demanding students and teachers-friendly School Education Act. It has been the fifth day that teachers who have arrived...

Flights resumed in Taplejung after four months
Flights resumed in Taplejung after four months

Taplejung : Flights have been resumed at local Suketar Airport from today after a hiatus of about four months. Nepal Airlines Corporation (NAC), the national flag-carrier, which had been operating regular flights to Suketar, suspended its flights since the second week of December 2024 after...

Seven expeditions issued permits to climb Mt Everest
Seven expeditions issued permits to climb Mt Everest

Kathmandu : The government has started issuing mountaineering permits to expeditions to climb Mt Everest, the world's highest peak, in the spring season this year. According to the Department of Tourism, so far 17 women and 60 men from seven groups of climbers have taken permission to cl...

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’
‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नीजि लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि...

चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

ताप्लेजुङ : करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारि...

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी, सिठ्ठी बजाउँदै सरकारको ध्यानाकर्षण
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी, सिठ्ठी बजाउँदै सरकारको ध्यानाकर्षण

काठमाडौं : नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्ष...

राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन्ः ‘व्यापार युद्धमा कसैले पनि जित्दैन्’
राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन्ः ‘व्यापार युद्धमा कसैले पनि जित्दैन्’

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘व्यापार युद्धमा कसैले पनि नजित्ने दाबी गरेका छन् ।  व्यापक विरोधका बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘पारस्परिक कर’ सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिका सवालमा गुट...

सगरमाथा आरोहण अनुमति सुरु: ७७ आरोहीले लिए अनुमति, दोस्रो शिविरसम्म बाटो निर्माण जारी
सगरमाथा आरोहण अनुमति सुरु: ७७ आरोहीले लिए अनुमति, दोस्रो शिविरसम्म बाटो निर्माण जारी

काठमाडौं : यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।  विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिम...

सर्वोच्चको फुकुवापछि कालीगण्डकीमा उत्खनन गर्न सुरु
सर्वोच्चको फुकुवापछि कालीगण्डकीमा उत्खनन गर्न सुरु

पर्वत : कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन गर्न सुरु भएको छ । सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो । गत कात्तिक ११ गते सर्वोच्च अ...

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं: डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं: डा.शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रति...