वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने
बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने क्रममा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भुलवश तोकिएकोभन्दा ९ लाख रुपैयाँ बढी रकम ट्रान्सफर भएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित समुदायलाई सहयो...

नाडा अटो शोको चौथो दिनः बाढीले आपूर्ति प्रभावित नहुने व्यवसायीको दाबी, चाडपर्वमै गाडी पाइने
नाडा अटो शोको चौथो दिनः बाढीले आपूर्ति प्रभावित नहुने व्यवसायीको दाबी, चाडपर्वमै गाडी पाइने

काठमाडौं : नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बनेको छ । यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन ब्...

लहान नगरपालिकाले रसुवा बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने
लहान नगरपालिकाले रसुवा बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने

लहान : लहान नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको लहान नगरपालिका कार्यपालिकाको बैठकले भदौ १० गते बुधबार रसुवाको ट्युमरे, रसुवागढीलगायत क्षेत्रमा आएको आकस्मिक तथा विना...

भोटेकोशी बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
भोटेकोशी बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबार बसेको २०६ औँ आकस्मिक कार्यसमिति बैठक त...

नागढुङ्गा-मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
नागढुङ्गा-मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं : अविरल वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण काठमाडौं जोड्ने प्रमुख नाकासहित देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान सडकको अवस्था सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीका अनुसार बाढीको सम्भावित जोखिमका कारण काठमाडौंको न...

बाढीमा फसेका जलविद्युत् मजदुर उद्धारका लागि काठमाडौंबाट थप हेलिकप्टर परिचालन
बाढीमा फसेका जलविद्युत् मजदुर उद्धारका लागि काठमाडौंबाट थप हेलिकप्टर परिचालन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निका...

सनी सेक्युरिटिजले २५ प्रतिशत नगद लाभांश दिने 
सनी सेक्युरिटिजले २५ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : सनी सेक्युरिटिज लिमिटेडले असोज १ गते १९ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने छ । सभाले...

प्रतितोला दुई हजार ४०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 
प्रतितोला दुई हजार ४०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ५००  रुपैयाँमा का...

सानिमा बैंकले १० प्रतिशत लाभांश दिने 
सानिमा बैंकले १० प्रतिशत लाभांश दिने 

काठमाडौं : सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ११ गते सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँको आधारम...

बाढीपीडितका लागि कोशी सरकारले ३ करोड रुपैयाँ दिने
बाढीपीडितका लागि कोशी सरकारले ३ करोड रुपैयाँ दिने

विराटनगर : कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोशी प्र...

नेपालसँग बीटुबी र जीटुजी सम्बन्ध सुदृढ गर्न साउदी प्रतिबद्ध, नेपाली उत्पादन निर्यातमा जोड
नेपालसँग बीटुबी र जीटुजी सम्बन्ध सुदृढ गर्न साउदी प्रतिबद्ध, नेपाली उत्पादन निर्यातमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखरबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्ष...

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं : सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति...

भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं : भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

काठमाडौं : रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् । यसै क्रममा गोर...

मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा क्षति, विद्युत उत्पादन बन्द
मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा क्षति, विद्युत उत्पादन बन्द

काठमाडौं : रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-१ मा सञ्चालित ५ मेगावाट क्षमताको मेलुङ खोला जलविद्युत आयोजनामा त्रिशूली नदीमा आएको अत्याशित भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। मेलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पठाएको जानकारीअनुसार २०८३ साल साउन १८ गते ब...

संरचना सुरक्षित रहे पनि प्रसारण लाइनमा क्षति पुग्दा सान्जेनका दुवै आयोजना प्रभावित
संरचना सुरक्षित रहे पनि प्रसारण लाइनमा क्षति पुग्दा सान्जेनका दुवै आयोजना प्रभावित

काठमाडौं : चीनको तिब्बत क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवास्थित जलविद्युत् आयोजनाहरूको विद्युत् आपूर्ति तथा प्रसारण प्रणाली प्रभावित भएको छ। सान्जेन जलविद्युत कम्पनी लिमिटेडका अनुसार बाढीका कारण नेपालतर्फका जलविद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनहरूमा क्षति पुगेपछि उक...

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ११ गते सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्तापूँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४रुपैयाँको आधारमा लाभांश...

नाडा अटो शोमा ईभीको रौनक : ३३ लाखको ईमास ५ देखि ६ करोडको ‘एम-हिरो’सम्म आकर्षणमा
नाडा अटो शोमा ईभीको रौनक : ३३ लाखको ईमास ५ देखि ६ करोडको ‘एम-हिरो’सम्म आकर्षणमा

काठमाडौं : भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो-२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनेको छ ।  मलेसियाली ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य र ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ भने चिनियाँ ब्रा...

चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 
चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको ७० लाख २५ हजार ९१७ दशलमव ५४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खाता...

भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन
भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । निर्माणाधीन २१६ मेगावाटको माथि...

बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनस्र्थापनामा तीव्रता दिन निर्देशन
बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनस्र्थापनामा तीव्रता दिन निर्देशन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवल...

नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 
नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार झिनो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११८ कम्पनी...

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनः सुचारु
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनः सुचारु

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ। नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो।...

प्रभु इन्स्योरेन्सको साढे १४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
प्रभु इन्स्योरेन्सको साढे १४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ८.७० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ८.७० प्रतिशत बोनसपछिको १४ लाख ७९ हजार ८३१ दशलमव ६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीक...