वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हदबन्दीले रोकियो दुई हजार घर, अपार्टमेन्ट तथा घडेरीको कारोबार : विष्णु घिमिरे
हदबन्दीले रोकियो दुई हजार घर, अपार्टमेन्ट तथा घडेरीको कारोबार : विष्णु घिमिरे

काठमाडौं : जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता लामो समयदेखि रियल इस्टेट व्यवसायीको समस्या बनेको भए पनि यसको असर अब घर तथा घडेरी खरिद गर्ने सर्वसाधारणसम्म पुगेको छ । निर्माण सम्पन्न भइसकेका घर, अपार्टमेन्ट तथा विकास गरिएका घडेरीको स्वामित्व हस्तान्तरण रोकिँदा व्यवसायी, बैंक र खरिदकर्ता तीनै...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३...

सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद...

भाद्र ९ देखि भृकुटीमण्डपमा नाडा अटो शो, २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य
भाद्र ९ देखि भृकुटीमण्डपमा नाडा अटो शो, २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य

काठमाडौं : नाडा अटो शो-२०२६ आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने यस वर्षको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवसँगै १८औँ संस्करण तथा स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न...

मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना
मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् ।  सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्य...

झिनो अंकले घट्यो शेयर बजार, साढे पाँच अर्बमाथिको कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, साढे पाँच अर्बमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीक...

नेपाल-कोरिया आर्थिक साझेदारी विस्तारमा जोड, रिटर्नी उद्यमीको सीप र पुँजी उपयोग गर्नुपर्ने 
नेपाल-कोरिया आर्थिक साझेदारी विस्तारमा जोड, रिटर्नी उद्यमीको सीप र पुँजी उपयोग गर्नुपर्ने 

काठमाडौं : नेपाल-कोरिया सम्बन्धलाई श्रम तथा रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  नेपाल-कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा काठमाडौंमा सम्पन्न ‘नेपाल-कोरिया लगानी अवसर, चुन...

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने 
साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने 

काठमाडौं : करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम...

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता
विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताएका छन् । मन्त्री श्रेष्ठले विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकासस...

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख अर्यालले प्रतिनिधि...

कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?

काठमाडौं : नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी...

श्री डिस्टिलरीको व्यापार ३१ करोड १० लाख पुग्यो, १५ करोडको आईपीओ ल्याउँदै 
श्री डिस्टिलरीको व्यापार ३१ करोड १० लाख पुग्यो, १५ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : पछिल्ला वर्षहरुमा श्री डिस्टिलरी लिमिटेडको व्यापार बढ्दै गएको छ । सन् २०२६ को अपरिष्कृत विवरण अनुसार कम्पनीले एक वर्षमा ३१ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ३२ प्रतिशतले बढीे हो । सन् २०२५ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँको व्यापा...

वीरगञ्ज चिनी कारखाना ब्युँताउने तयारी, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन
वीरगञ्ज चिनी कारखाना ब्युँताउने तयारी, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन

काठमाडौं : वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ठोस पहल अघि बढाएकी छिन् ।  मन्त्री यादवको पहलमा वीरगञ्ज चिनी कारखाना लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक...

कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  
कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकह...

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डद्वारा लाभांश घोषणा  
एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डद्वारा लाभांश घोषणा  

काठमाडौं : एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र एनएमबि हाइब्रिड फण्ड एल-२ का इकाईधनीलाई नगद लाभांश वितरण गर्...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँमा...

एनएमबी सरल बचत फण्ड-ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने
एनएमबी सरल बचत फण्ड-ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

काठमाडौं : एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड-ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफलमा करसमेत समावेश रहेको छ । योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफ...

१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा
१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा

काठमाडौं : नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएस...

देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द
देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।  संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।म्यानपावर कार्यालय बन्द गर्न...

सहकारीका सकारात्मक अभ्यास नीति निर्मातामाझ पुर्‍याउनुपर्छ : सांसद पौडेल
सहकारीका सकारात्मक अभ्यास नीति निर्मातामाझ पुर्‍याउनुपर्छ : सांसद पौडेल

काठमाडौं : प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले सहकारी क्षेत्रप्रति नीति निर्माण तहमा साझा र सकारात्मक बुझाइ निर्माण गर्न आवश्यक रहेको बताएकी छिन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३९औँ स्थापना दिवसका अवसरमा विशेष अतिथिका रूपमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पौडे...

बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन्।  उनले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको बताएका हुन्। आइतबार धर्म गौतमद...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

काठमाडौं : भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे । एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का...

युवा पलायन रोक्न शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
युवा पलायन रोक्न शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

काठमाडौं : नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवस...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने माग गरेको छ ।  इप्पान अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामि...