चितवन : दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँ...
काठमाडौं : शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले बनाएको उपसमितिले मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्ने एनआरएनहरुले एकता महाधिवेशनमा भाग लिन पाउने जनाएको छ । विनोद कुँवर संयोजक रहेको ‘एनसीसी समन्वय उपसमिति’को बैठकले विदेशका शाखा (राष्ट्र...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो । चन्द्रपुर नगरपालिकाका कार्य...
काठमाडौं : आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदैछ । संयु...
सङ्खुवासभा : भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिद...
काठमाडौं : सुनसरी स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋण...
काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको चार अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको चार अर्ब ७९ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम मार्च १२, २०२५ देखि मार्च १२, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको...
काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६२ हजार बढी बीमितले साढे आठ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५२३ बीमितले आठ अर्ब ५९ करोड एक लाख ९९ हजार...
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले कानु...
काठमाडौं : राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, “यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नि...
तेहरान : उच्च मुद्रास्फीति र राष्ट्रिय मुद्रा रियालको तीव्र अवमूल्यनपछि इरानको संसद्ले आइतबार देशका अर्थमन्त्रीविरुद्ध महाभियोगको कार्यवाही सुरु गरेको छ । आइतबार कालो बजार (ब्ल्याक मार्केट) मा रियाल अमेरिकी डलरको तुलनामा नौ लाख २० हजारभन्दा बढीमा कारोबार भइरहेको थियो । यो सन् २०२४ को मध्यमा...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आ...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४६.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीक...
काठमाडौं : काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्यो । मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्श...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशिल ढङ्गबाट काम गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै सीमित स्रोत...
काठमाडौं : राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिना माग गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन्। उनले भने, &l...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचान गरेको थियो ।...
काठमाडौं : ग्रिन भेन्चर्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ चैत २० गते बाँडफाँट गरी कम्पनीका संस...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । उक्त सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँ...
देहरादुन : भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ । अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हि...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको १८२...
काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका पीडित सदस्यहरुले कार्यालय खोली सञ्चालनमा ल्याएका छन् । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बचत फिर्ता समन्वय समिति’लाई कार्यालय सञ्चालन अनुमति दिएसँगै आंशिक रुपमा संस्था सञ्चालन...