वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वा...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ १३ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१...

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै...

१४ प्रतिशत लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा
१४ प्रतिशत लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो। सभाले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको १४ प्रतिशतका दरले १ अर्ब...

क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा 
रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२ औं शाखाको उद्घाटन गरेका हुन् ।  सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने...

National Cooperative Regulation Authority inaugurated
National Cooperative Regulation Authority inaugurated

Kathmandu : The National Cooperative Regulation Authority (NCRA), established in accordance with the ordinance issued by the government to amend the Cooperative Act, 2074 BS, has been inaugurated today.  Minister for Land Management, Cooperatives and Poverty Alleviation, Bala Ram Adhika...

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन

काठमाडौं : अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी...

कानुन प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिष्ट’ को जोखिम
कानुन प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिष्ट’ को जोखिम

काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धी...

खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’, जलविद्युत् विकासमा उपलब्धिको बाटो खुला 
खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’, जलविद्युत् विकासमा उपलब्धिको बाटो खुला 

काठमाडौं : जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने...

घरेलु हतियार उद्योगलाई बढावा दिँदै भारत, रुसको निर्भरता घटाउन पश्चिमतर्फ हेर्दै
घरेलु हतियार उद्योगलाई बढावा दिँदै भारत, रुसको निर्भरता घटाउन पश्चिमतर्फ हेर्दै

नयाँदिल्ली : रुसी सैन्य हार्डवेयरमा लामो समयदेखिको निर्भरता घटाउने भारतको प्रयास नयाँ पश्चिमी मित्रराष्ट्रहरूको साथ र तीव्र गतिमा बढ्दो घरेलु हतियार उद्योगपछि फलदायी भइरहेको विश्लेषकहरूले बताएका छन् । मस्कोको सैन्य–औद्योगिक परिसर युक्रेनमा चलिरहेको युद्धमा व्यस्त रहेको बेला भारतले आफ्न...

वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधारः प्रधानमन्त्री
वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधारः प्रधानमन्त्री

भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन...

बाढीपहिरोः रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग
बाढीपहिरोः रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग

काभ्रेपलाञ्चोक : रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ । गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठूला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो...

भृकुटीमण्डपमा माघ १७ गतेदेखि चेम्बर एक्स्पोः १२५ स्टल रहने, ५० हजारले अवलोकन गर्ने अनुमान 
भृकुटीमण्डपमा माघ १७ गतेदेखि चेम्बर एक्स्पोः १२५ स्टल रहने, ५० हजारले अवलोकन गर्ने अनुमान 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर तथा एआई प्रोजेक्टसहित आठौं  नेपाल चेम्बर एक्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्स...

चुरेकाे वन क्षेत्रमा होटल तथा केवलकार सञ्चालनको अनुमति रोक्न महासंघको माग  
चुरेकाे वन क्षेत्रमा होटल तथा केवलकार सञ्चालनको अनुमति रोक्न महासंघको माग  

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले चुरेको वन क्षेत्रमा होटल तथा केवलकार सञ्चालन लगायतका अनुमति प्रदान गर्ने कार्य तत्काल बन्द गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै चुरे क्षेत्र विनास हुने गरी खानी (ढुङ्गा, गिट्टि, माटो, बालुवा) उत्खनन अनुमति तथा प्राकृतिक स्रोतको...

समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान
समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान

ढाका : बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न कदम चालेका छन् । दुवै देशले सिधा समुद्री सेवा सुरु गरेपछि सिधा उडानहरू पुनः सुरु गर्ने दिशामा काम गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो कदमले दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ चरणको सुरुआत गरेको छ । “अहिले पाकिस्त...

महुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत 
महुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे चार लाख कित्ता शेयर थपिएको छ । सोमबार नेप्सेले महुली लघुवित्त वित्तीय संस्थाको ४ लाख ७५ हजार ४४९ दशलमव १५ कित्ता एफपीओ सूचीकृत गरेको हो ।  लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । उ...

हिउँदमा पनि मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम तीव्र गतिमा 
हिउँदमा पनि मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम तीव्र गतिमा 

मनाङ : हिउँद लागेपछि मनाङमा विकास निर्माणका काम प्रायः ठप्प जस्तै हुन्छ । सामान्य काम भए पनि सिमेन्ट प्रयोग गरेर गर्नुपर्ने काम हुँदैनन् । तर, एक सय ३५ मेगावट क्षमताको निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम भने चिसोका बावजुत निर्माणका तीव्र गतिमा भइरहेको छ ।  सिमेन्टका कार...

दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२९ कम्प...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले लिए शपथ
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले लिए शपथ

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्ष अर्जुनप्रसाद पोखरेल, सदस्यहरु गुरुप्रसाद पौडेल र...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, आजैदेखि कामको थालनी
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, आजैदेखि कामको थालनी

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । कार्...

‘बजार सुनिश्चित छ, जलविद्युत् क्षेत्रमा लगानी गर्नुस्’
‘बजार सुनिश्चित छ, जलविद्युत् क्षेत्रमा लगानी गर्नुस्’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।  ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्ती...

नुन र मुटु रोगको सम्बन्ध, कसरी स्वस्थ्य हुने त ?
नुन र मुटु रोगको सम्बन्ध, कसरी स्वस्थ्य हुने त ?

काठमाडौं : नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक स...

माछापुच्छ्रे क्यापिटलद्वारा मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न 
माछापुच्छ्रे क्यापिटलद्वारा मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न 

काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप आइतबार सोह्रखुट्टे, काठ...