वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, छ महिनामा कमायो एक करोड ५४ लाख 
गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, छ महिनामा कमायो एक करोड ५४ लाख 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.०९ प्रतिशतले ब...

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

दोधारा चाँदनी : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् ।  नेपाल प्रेस युनियनले महेन्द्रनगरल आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुक...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थि...

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

बरहथवा : सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबा...

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस दिने 
हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस दिने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। साथै सो बैठकले बोनस शेयरको कर प्रयोजनका लागि रक...

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी : नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रि...

नबिल बैंकको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया
नबिल बैंकको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया

काठमाडौं : काठमाडौँको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नबिल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तक्र्रियामा कर्जा कि...

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम...

बैंकिङ प्रणालीमा अधिक तरलता: आज थप ६० अर्ब उठाउँदै राष्ट्र बैंक  
बैंकिङ प्रणालीमा अधिक तरलता: आज थप ६० अर्ब उठाउँदै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ २ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ लागि ६०...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आइतबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा बाँडफाँट भएको हो। कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता श...

बाल बचतकर्ताहरुको सशक्तिकरणमा ज्योतिपुञ्ज साकोसको प्रयास
बाल बचतकर्ताहरुको सशक्तिकरणमा ज्योतिपुञ्ज साकोसको प्रयास

काठमाडौं : नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले भविष्यका कर्णधारहरुलाई सशक्त बनाउने योजना अघि सारेको छ । संस्थामा आवद्ध ‘सम्भावित सदस्य’हरुलाई सहकारी, समाज र वातावरणसँग घुलमिल गराउन सकियो भने भोलिको अभियान बलियो हुने भन्दै ज्योतिपुञ...

माघ २४ देखि क्यान इन्फोटेक, प्रायोजक एवं स्टल बुकिङ खुला
माघ २४ देखि क्यान इन्फोटेक, प्रायोजक एवं स्टल बुकिङ खुला

काठमाडौं : क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ...

उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने
उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्ने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग,...

ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यकः विज्ञ
ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यकः विज्ञ

काठमाडौं : ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवैपक्षमा खुलापन आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित 'ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी' विष...

‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’

मकवानपुर : बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय समन्वय परिषद्मा पठाउने निर्णय गरेको छ । राजधानी हेटौँडामा बिहीबारदेखि सुरू भएको उक्त बैठकले परिषद्मा पठाउने सात र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो ।  बैठकले आइइई, इआइएपश्चात् रूख कट...

घरजग्गा कारोबार लयमाः पुसमा उठ्यो चार अर्ब २५ करोड राजश्व 
घरजग्गा कारोबार लयमाः पुसमा उठ्यो चार अर्ब २५ करोड राजश्व 

काठमाडौं : घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्...

भूमिहिन र सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भूमिसम्वन्धी अध्यादेशः मन्त्री अधिकारी 
भूमिहिन र सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भूमिसम्वन्धी अध्यादेशः मन्त्री अधिकारी 

काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहिन र सुकुम्वासी समस्या समाधान गर्न सरकारले भूमि सम्वन्धी अध्यादेश ल्याएको बताएका छन् । संसदमार्फत ऐन संसोधन गर्दा लामो समय लाग्ने भएकाले अध्यादेश ल्याइएकोको मन्त्री अधिकारीको भनाई छ । शुक्रवार सपथग्रहणका लागि बाँक...

माछापुच्छे क्यापिटलद्वारा ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ लाई हिटर तथा खाद्यान्र सामाग्री सहयोग 
माछापुच्छे क्यापिटलद्वारा ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ लाई हिटर तथा खाद्यान्र सामाग्री सहयोग 

काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेडले ५औं वार्षिकोत्सवको अवसरमा द्योमाँ जगत वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले शुक्रबार चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित ‘श्री द्योमाँ जगत वृद्धाश्रम’ मा आश्रित वृद्धवृद्धाहरुको स...

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

खाँदबारी : कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रह...

मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड  
मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड  

भादगाउँ : मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको हो । यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा रु ३६ करोड...

‘हाइड्रोमा सर्वसाधारणको लगानी डुबेर सहकारी जस्तै विष्फोट हुनुअघि नियमनमा ध्यान दिनुपर्छ’ 
‘हाइड्रोमा सर्वसाधारणको लगानी डुबेर सहकारी जस्तै विष्फोट हुनुअघि नियमनमा ध्यान दिनुपर्छ’ 

काठमाडौं : विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ द फ्युचरः स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर’ शिर्षकमा भएको प्यानल डिसकसनमा विज्ञहरुको आ...

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान 
भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान 

काठमाडौं : नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्राण्डहरू प्रदर्शनीमा राखिएका छन् ।    उद्योग, वाणिज...

गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँट हुने 
गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँट हुने 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पीको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।  कम्पनीले पुस २१ गतदेखि सर्वसाधारणका लागि निष्कासन गरेको शेयरमा...