वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल
कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न न...

ऋण नतिर्न अभियान चलाउने र अराजक गतिविधिले बैंकको खराब कर्जा बढ्योः गर्भनर अधिकारी 
ऋण नतिर्न अभियान चलाउने र अराजक गतिविधिले बैंकको खराब कर्जा बढ्योः गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् ।  गर्भनर अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै ग...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, लागत १६ अर्ब लाग्ने 
रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, लागत १६ अर्ब लाग्ने 

काँक्रेविहार : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । रू १६ अर्बमा आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।  पहिलोपटक गत जेठ २० गते सिभिल र हाइड्रोमे...

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा रू एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी, एक सय ३ संस्थाविरूद्ध उजुरी
बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी, एक सय ३ संस्थाविरूद्ध उजुरी

बागमती : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय...

कर्णालीका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र
कर्णालीका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र

सुर्खेत : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन् । मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरको...

खाद्य कम्पनीद्वारा बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य कम्पनीद्वारा बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

खजुरा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।  गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्...

गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब
गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब

काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २.२० प्र...

नेप्सेमा थपियो सानिमा रिलायन्स लाइफको साढे ७६ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो सानिमा रिलायन्स लाइफको साढे ७६ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ७६ लाख कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो...

वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 
वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा खुुुम्चिएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो ।  पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ ल...

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा
५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशत...

कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा साढे ६ अर्ब ऋणात्मक
कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा साढे ६ अर्ब ऋणात्मक

काठमाडौं : कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा बढेर ६.९६ प्रतिशत पुगेको हाे । गत आवको सोही अवधि बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियाे । यस अवधिमा&nb...

कालीगण्डकी कोरिडोको बागलुङ खण्डः पर्याप्त बजेट छैन
कालीगण्डकी कोरिडोको बागलुङ खण्डः पर्याप्त बजेट छैन

ढोरपाटन : भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको...

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक
प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ७२...

एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?
एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले २ अर्ब बढी नाफा कमाएको छ।  पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.११ प्र...

ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब बढी नाफा, वितरणयोग्य नाफा साढे दुई अर्ब
ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब बढी नाफा, वितरणयोग्य नाफा साढे दुई अर्ब

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब बढी नाफा कमाएको छ।  पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.५...

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा : मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको...

वैदेशिक व्यापारमा सुधार: आयात ७.१ र निर्यात ३१.८ प्रतिशतले बढ्यो 
वैदेशिक व्यापारमा सुधार: आयात ७.१ र निर्यात ३१.८ प्रतिशतले बढ्यो 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यात दुवैमा सुधार देखिएको छ । पुस मसान्तसम्म आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार यस अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबको वस्तु तथा सेवा आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैय...

होटल बराही काठमाडौँलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
होटल बराही काठमाडौँलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र

काठमाडौं : ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले होटल बाराही काठमाडौँलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ । पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको उल्लेख गर्दै बाराही काठमाडौँलाई उक्त प्रमाणपत्र उपलब्ध गराइ...

बैंक र अर्थतन्त्र डुबेका छैनन्, तथ्यांकलाई प्रायोजित रुपमा प्रयोग गरियोः अर्थमन्त्री 
बैंक र अर्थतन्त्र डुबेका छैनन्, तथ्यांकलाई प्रायोजित रुपमा प्रयोग गरियोः अर्थमन्त्री 

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वित्तीय संस्थामा कुनै पनि समस्या नरहेको दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक डुब्यो भन्ने हल्लामा सत्यता नरहेको बताए ।  अर्थमन्त्री पौडेलले भने, ‘पहिलेको तुलनामा कर्जा प्रवाह बढिरहेको छ । ब...

स्वास्थ्य बीमा सुधारको कार्ययोजना पेश गर्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य बीमा सुधारको कार्ययोजना पेश गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।  सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी...

दोहोरो अंकले सुधारियो शेयर बजार, छ अर्ब २५ करोडमाथिको कारोबार
दोहोरो अंकले सुधारियो शेयर बजार, छ अर्ब २५ करोडमाथिको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार  दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.३३ अंकले घटेर २६८८.६२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पन...

अमेरिकामा टिकटक सेवा बन्द
अमेरिकामा टिकटक सेवा बन्द

वासिङ्टन : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ ।  केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिब...