वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान, ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता हुने 
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान, ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता हुने 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौ...

डुम्रे भन्सार नयाँ सहर: आठ वर्षमा ९५ करोड लगानी, जनसङ्ख्या आकर्षित गर्न चुनौती
डुम्रे भन्सार नयाँ सहर: आठ वर्षमा ९५ करोड लगानी, जनसङ्ख्या आकर्षित गर्न चुनौती

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ । आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न त...

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू, एकतर्फी भाडा नौ हजार
आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू, एकतर्फी भाडा नौ हजार

टीकापुर : सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो...

तनहुँ जलविद्युत् आयोजनाको एक हजार ४९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रु’ 
तनहुँ जलविद्युत् आयोजनाको एक हजार ४९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रु’ 

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत्...

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।  भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधि...

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मुग्लिन : मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरि...

ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने 
ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित पुस २१ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालयअनामनगर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुन...

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

गोलबजार : जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ ।  शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी क...

श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन
श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन

कोलम्बो : श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ । एसियाली विकास बैङ्क (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत र बन्दरग...

पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत लाभांश दिने 
पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत लाभांश दिने 

काठमाडौं : पावर ट्रान्समिसन कम्पनीले पुस २२ गते १६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरण प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल दरबारमार्ग काठमाडौंमा दिउँसो ४ः३० बजे हुनेछ ।  सभाले गत आवको मुनाफाबाट प्रस्तावित १८ प्रतिशत नगद लाभांश...

‘आयोजनाको प्राथमिकताका आधारमा ऋण लिनुपर्ने’
‘आयोजनाको प्राथमिकताका आधारमा ऋण लिनुपर्ने’

वीरगञ्ज : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न...

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत गर्छन् बागलुङका शर्मा​​​​​​​ 
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत गर्छन् बागलुङका शर्मा​​​​​​​ 

गलकोट : बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् ।  स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार ब...

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  
लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

काठमाडौं : नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २५ गते, १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल...

मुलुकको अर्थतन्त्र चलायमान बनाउन स्थिर नीति आवश्यक छः चेम्बर अध्यक्ष अग्रवाल
मुलुकको अर्थतन्त्र चलायमान बनाउन स्थिर नीति आवश्यक छः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अग्रवालले अहिले नीजि क्षेत्रको लागि स्थिर नीति र सरकारको आवश्यक रहे...

‘निर्माण व्यवसायीहरुको भुक्तानीमा सरकारले ध्यान दिएन, पलायन हुनुपर्ने बाध्यता आयो’ 
‘निर्माण व्यवसायीहरुको भुक्तानीमा सरकारले ध्यान दिएन, पलायन हुनुपर्ने बाध्यता आयो’ 

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुले भुक्तानीको लागि कुनै...

‘आयातमा प्रतिबन्ध लगाउँदा समस्या आयो, विदेशी मुद्रा सञ्चिति मात्र बढाएर अर्थतन्त्र बलियो हुँदैन’
‘आयातमा प्रतिबन्ध लगाउँदा समस्या आयो, विदेशी मुद्रा सञ्चिति मात्र बढाएर अर्थतन्त्र बलियो हुँदैन’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उ...

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही : यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् ।  घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजा...

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

सिरहा ; पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।  सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्ब...

‘अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा पर्यो’ 
‘अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा पर्यो’ 

काठमाडौं ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को शनिबार आयोजित १५औँ वार्षिक साधारणसभामा उनले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।  सरकारका प्रवक्तासमेत...

डेढ अर्ब लगानीमा खुल्यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’
डेढ अर्ब लगानीमा खुल्यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’

काठमाडौं : ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले रू एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खाना र सेवासहि...

एकैदिन तोलामा २२ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा २२ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपेयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० र...

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर यथावत: तीन बैंकले घटाए, कुनको बढ्यो ? 
अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर यथावत: तीन बैंकले घटाए, कुनको बढ्यो ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले मंसिर महिनाकै ब्य...

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति
कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । क...

टीकापुर विमानस्थल ३५ वर्षपछि सञ्चालनमा, मंसिर ३० गतेदेखि नियमित हवाई उडान 
टीकापुर विमानस्थल ३५ वर्षपछि सञ्चालनमा, मंसिर ३० गतेदेखि नियमित हवाई उडान 

काठमाडौ : कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा ए...