वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने 
एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने 

काठमाडौं : एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले ३ करोड...

उच्च अंकले घट्यो शेयर बजार, पाँच अर्ब ९५ करोडमा समेटियो कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, पाँच अर्ब ९५ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२७ कम्पनीक...

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

पाटन : ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गरेका हुन्।  ललितपुर महानगरपालिकाक...

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

काठमाडौं : गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । ...

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न
सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न

काठमाडौं : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।  सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत वहसमा नेपा...

अर्थमन्त्री पौडेलको दाबी-राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार
अर्थमन्त्री पौडेलको दाबी-राजश्व संकलनमा १७ प्रतिशतको वृद्धि र पूँजीगत खर्चमा सुधार

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडे...

नेपाल–चीन सीमाः उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै, सर्वसाधारण सधैँ त्रासमा
नेपाल–चीन सीमाः उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै, सर्वसाधारण सधैँ त्रासमा

डोल्पा : कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री किनमेल गर्न सहज भएको छ । हिल्...

अघि बढ्यो १०६३ मेगावाटको अपर अरुण, विश्व बैंक पछि हटे स्वदेशी लगानीमा निर्माण गरिने
अघि बढ्यो १०६३ मेगावाटको अपर अरुण, विश्व बैंक पछि हटे स्वदेशी लगानीमा निर्माण गरिने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक...

सुदूरपश्चिमले कर्णालीलाई हरायोः  प्लेअफको समीकरण पूरा, कुन–कुन टिम पुगे ? 
सुदूरपश्चिमले कर्णालीलाई हरायोः  प्लेअफको समीकरण पूरा, कुन–कुन टिम पुगे ? 

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्त...

दूध बेचेरै मासिक डेढ लाख कमाउँछन् गैँडाकोटका नारायण पौडेल
दूध बेचेरै मासिक डेढ लाख कमाउँछन् गैँडाकोटका नारायण पौडेल

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।  विसं २०७४ मा...

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर : ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’ काठमाडौँ उपत्यकाम...

याम्बालिङ्ग र मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, पुस २३ गते डाके साधारणसभा 
याम्बालिङ्ग र मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, पुस २३ गते डाके साधारणसभा 

काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र मादमे खोला हाइड्रोपावर लिमिटेड सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन्ु । आईपीओ जारी गर्ने प्रस्तावसहित यी दुई कम्पननीले वार्षिक साधारणसभा बोलाएका छन् ।  याम्बालिङ्ग हाइड्रोपावरको साधारणसभा पुस २३ गते बिहान १० बजे हो...

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन
पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विका...

ट्रेजरीमार्फत १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार
ट्रेजरीमार्फत १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने,  पाँच अर्ब  रुपैयाँ बराबरको ९१ दि...

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर
प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं : महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष (२०८०/८१) को नाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति ६१०औं बैठकले सेयरधनीहरुलाई ३ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृ...

शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?
शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त लाभांश वि...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको हकप्रद सेयर पुस १ गतेसम्म आवेदन दिने समय तोकिएको भएपनि सो समयमा पूर्ण आवेदन नपरेपछि थप गरिएको हो ।...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर ए...

पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोख...

नेपाल र भारतबीच व्यापार विस्तार गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नुपर्छः पूर्वअध्यक्ष राणा 
नेपाल र भारतबीच व्यापार विस्तार गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नुपर्छः पूर्वअध्यक्ष राणा 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेपाल र भारतबीच व्यापार विस्तार गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नु पर्ने बताएकी छिन् ।  भारत सरकारको विदेश मन्त्रालय र भारतीय उद्योग परिसंघ (सिआइआई) ले आयोजना गरेको ‘व्यावसायिक संवादः औद्योगिक दृष्टिकोण’...

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष पर्यटनमन्त्रीको प्रस्ताव
कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष पर्यटनमन्त्रीको प्रस्ताव

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ता...

स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय नि:शुल्क प्रावधिक परामर्श सेवा दिने
स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय नि:शुल्क प्रावधिक परामर्श सेवा दिने

काठमाडौं : स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ।  पुष ०६ गते शनिबार दिउँसो ११ बजे मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो। घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण ग...

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

काँक्रेविहार : पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर...