वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ
सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

काठमाडौं : कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय...

कर्णालीमा ३३ आयोजना अलपत्रः ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’
कर्णालीमा ३३ आयोजना अलपत्रः ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’

काँक्रेविहार : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढ...

निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयमा निर्भर हुन्छ: महानिर्देशक पोखरेल
निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयमा निर्भर हुन्छ: महानिर्देशक पोखरेल

काठमाडौं : सडक बिभागका महानिर्देशक रामहरी पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने बताए । तर, यो अर्थ मन्त्रालयमा निर्भर हुने उनले बताए ।  अर्थमन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी गर्न सकिने उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार सं...

अध्ययन गरेर मात्रै निर्माण व्यवसायीलाई ऋण तिर्न म्याद थप गर्ने बिषयमा निर्णय गर्न सकिन्छ: पौडेल 
अध्ययन गरेर मात्रै निर्माण व्यवसायीलाई ऋण तिर्न म्याद थप गर्ने बिषयमा निर्णय गर्न सकिन्छ: पौडेल 

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले निर्माण व्यवसायीहरुलाई ऋण तिर्न म्याद थप गर्ने बिषयमा आवश्यक अध्ययन गरेर मात्रै निर्णय गर्न सकिने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्...

बन, जग्गा प्राप्ती र रुख कटानीका कारण जलविद्युत् परियोजनाको निर्माणमा समस्याः इप्पान अध्यक्ष कार्की
बन, जग्गा प्राप्ती र रुख कटानीका कारण जलविद्युत् परियोजनाको निर्माणमा समस्याः इप्पान अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) बन, जग्गा प्राप्ती, रुख कटानी जस्ता विषयका कारण पनि निर्माण कार्यमा समस्या भइरहेको बताए । जलविद्युत् परियोजनाको निर्माण कार्यमा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात...

निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छः अर्थमन्त्री पौडेल
निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बाै रुपियाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दावी छ । त्यो अवस्थामा अर्थमन्त्री पौड...

पुर्वाधार आयोजनालाई दुहुनो गाई बनाईयो: पुर्व सचिव थापा
पुर्वाधार आयोजनालाई दुहुनो गाई बनाईयो: पुर्व सचिव थापा

काठमाडौं : नेपाल सरकारका पुर्व सचिव अर्जुन जंग थापाले पुर्वाधार सम्बन्धी केही आयोजनालाई ‘दुहुनो गाई’ नै बनाउने गरेको बताए । अर्थात्, आयोजनालाई व्यक्तिगत स्वार्थअनुरुप कमाउने भाँडो बनाइएको उनको भनाइ छ ।  शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय...

सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन्ः अध्यक्ष सिंह
सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन्ः अध्यक्ष सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको बृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् । यसैपनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरु थप अन्यायमा परेको उनको भनाइ छ ।...

अहिले ठेक्का तोड्न पनि नसकिने र काम पनि गर्न नसकिने अवस्था छः सह सचिव शर्मा
अहिले ठेक्का तोड्न पनि नसकिने र काम पनि गर्न नसकिने अवस्था छः सह सचिव शर्मा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयका सह सचिव बिष्णुप्रसाद शर्माले सार्वजनिक खरिद नियमावली १४ औं पटक संसोधन गर्नुपर्ने अवस्था आएको बताए । उक्त नियमावली १३ औं पटक संसोधन गर्दा पनि खरिद सम्बन्धी समस्या समाधान हुन नसकेको उनले स्वीकार गरे ।  शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पु...

विकास निर्माण कार्यको नियमन गर्ने निकाय चाहिन्छः बरिष्ठ अधिवक्ता दुलाल
विकास निर्माण कार्यको नियमन गर्ने निकाय चाहिन्छः बरिष्ठ अधिवक्ता दुलाल

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका कानुनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल आयोजनाको निर्माणको बस्तुस्थित, आवश्यकता तथा औचित्यको आधारमा ठेक्काको म्याद थप गर्नुपर्ने बताएका छन् ।ठेक्काको म्याद थप सम्बन्धी मापदण्ड स्पष्ट रुपमा खरिद नियमावलीमै तोकिनुप उनको भनाइ छ ।  शनिबार न...

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

काठमाडौं : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “गुरुङविरुद्ध यस...

स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल विजयी
स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल विजयी

  काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।  एसोसियसनको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा ढकालले ४५ मत ल्याई विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत ल्याए । ढकाल ब्रोकर नं ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक...

एक महिनाभित्र एआई नीति ल्याइन्छः सञ्चारमन्त्री गुरुङ
एक महिनाभित्र एआई नीति ल्याइन्छः सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । उनले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्य...

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान
उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं : नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन्...

वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि
वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि

वीरगञ्ज : वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपा...

एनपिएलः पोखराको पहिलो जित, लुम्बिनीलाई १० विकेटले हरायो 
एनपिएलः पोखराको पहिलो जित, लुम्बिनीलाई १० विकेटले हरायो 

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओ...

स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता
स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि दुई अर्ब ३० करोड डलर सम्झौता

स्वीडेन : युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनःपूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २०५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ । माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वी...

हिम पर्वत हाइड्रोपावर र सेन्चुरी इनर्जीले आईपीओ जारी गर्ने, बोर्डमा दिए आवेदन 
हिम पर्वत हाइड्रोपावर र सेन्चुरी इनर्जीले आईपीओ जारी गर्ने, बोर्डमा दिए आवेदन 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासको अनुमति माग्दै हिम पर्वत हाइड्रोपावर र सेन्चुरी इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेन्चुरी इनर्जी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । सेबोनका अनुसार हिम पर्वतले १०० रुपैयाँ अंकित मूल्य ५९ करोड १५ लाख रु...

‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बर्ताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उहाँले प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली&n...

एफपीओ निष्कासनको पाइपलाइनमा छ कम्पनी, दुई अर्ब ३६ करोडको शेयर आउँदै 
एफपीओ निष्कासनको पाइपलाइनमा छ कम्पनी, दुई अर्ब ३६ करोडको शेयर आउँदै 

काठमाडौं : विभिन्न छ कम्पनीले सर्वसाधारणमा एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेबोनका अनुसार बुटवल पावर कम्पनीसहित पाँच लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न लागेका हुन् ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३...

युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं : युनियन मेवा हाइड्रो लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ को सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ ला...

बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम
बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम

काठमाडौं : नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको म...

स्टक ब्रोकर एसोसियसनमा ढकाल र तिमिल्सिनाबीच प्रतिस्पर्धा, मतदान शुरु 
स्टक ब्रोकर एसोसियसनमा ढकाल र तिमिल्सिनाबीच प्रतिस्पर्धा, मतदान शुरु 

काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको आगामी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमिल्सनाबीच प्रतिस्पर्र्धा हुने भएको छ । बुधबार साँझ होटल र्याडिसनमा एक कार्यक्रमको बीच ढकालल समूहले उम्मेदवारी घोषणा गरेका थिए ।  ढकाल समूहको उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा भक्तिराम घ...

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर
गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर

गण्डकी : पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ ।  महानगरको कृ...